रुपन्देहीको सियारी गाँउपालिकामा फागुन १६ देखि गााँपालिका स्तरीय प्रथम अध्यक्ष रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०७८ सञ्चालन हुने भएको छ । फागुन ६ को सियारी खेलकुद समितीको बैठक अनुसार उक्त निर्णय लिइएको हो । सो प्रतियोगितामा सहभागी हुनका लागी सातैवडामा रहेका फुटबल टिमहरुलाई नाम दर्ता गराउन गााँपालिकाले शुक्रबार सुचना प्रकाशन गरेको छ ।


















