ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले अध्यक्ष ओली कपिलवस्तु आउदैः संघिय र प्रदेश सांसद सहित ८ हजार बढी पार्टी प्रवेश गर्ने

Lumbini Darpan 2 २०७८ चैत्र ५, शनिबार २०:३३

लुदअ, कपिलवस्तु
नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्राधानमन्त्री केपि शर्मा ओली चैत्र १४ गते कपिलवस्तुमा आउने भएका छन् । वहालवाला संघिय सांसद, प्रदेश सांसद र सत्ता गठबन्धनका जिल्ला एवम माथिल्लो तहका नेता कार्यकर्ता सहित ८ हजार वढीलाई पार्टी प्रबेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लागेका हुन् । अध्यक्ष ओली कपिलवस्तु आउने भएपछि पार्टी प्रबेश कार्यक्रमलाई ब्यवस्थित तुल्याउन एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक बुद्धभूमीमा बसेको छ । बैठकले उक्त पार्टी प्रबेश तथा कपिलवस्तुको चुनावी सभामा ३० हजार बढी जनसहभागिता जुटाउने योजना वनाएको छ ।

तौलिहवामा हुने पार्टी प्रबेश कार्यक्रममा अत्याधिक जनसहभागिता दक्षिणी भेगकै हुनेगरी योजना बनाएको एमालले यो चुनावी सभाको सन्देशले कपिलवस्तुका १० वटैतहमा यसपाली जित्ने आकलन गरेकोछ । बैठकलाई संवोधन गर्दै एमालेका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले १४ गतेको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानमा एमालले पकड जमाउन सक्षम भएको सन्देश दिने वताए । उनले केन्द्रको नजरमा कपिलवस्तु पनि लालकिल्लाहो भन्ने छाप पार्न यो कार्यक्रम सफल हुने र कपिलवस्तुमा कांग्रेस र मधेसवादीदलको उपस्थिती इतिहासमा मात्र अंकित हुने बिश्वास प्रकट गरे ।

बैठकलाई अध्यक्षको आसनवाट संवोधन गर्दै जिल्ला अध्यक्ष अध्यक्ष डम्मर शर्माले हाल सम्म राजमार्गमा मात्र एमाले छ भन्नेहरुलाई एमाले अव सुठौली बैदौली चाकड चौडा र कृष्णनगरमा पनि बलियो छ भन्ने गरी सन्देश दिन १४ चैत्तको जनसभा सफल हुने ठोकुवा गरे ।

सो कार्यक्रममा संघिय सांसद बृजेश कुमार गुप्ता, प्रदेश सांसद धरम वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १वाट ५ हजार वढी अगुवा कार्यकर्ता एमालेमा प्रबेश गर्नेछन् । यस्तै कृष्णनगरवाट बरिष्ट समाजसेवि डा। रुद्र प्रताप शाह, शाह परिवारकै प्रभावशाली युवा समाजसेवि कुडाल प्रताप शाह सहित ३ हजार बढी कार्यकर्ता एमालेमा प्रबेश गर्ने अन्तिम तयारीमा छन् । नव प्रबेशीलाई टिका लगाएर पार्टीमा स्वागत गर्न स्वयम अध्यक्ष ओली दोश्रो पटक कपिलवस्तु आउन लागेका हुन् ।

यस अघि समाजसेवि मंगल प्रसाद गुप्ता सहित ४ हजार वढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली ३ महिना पहिे कपिलवस्तु आउने भएका हुन् । एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक सचिव सिवि गहतराजको सहजीकरणमा भएको थियो । बैठकमा केन्द्रिय सल्लाहकार रामलाल काफ्ले, प्रदेश कमिटी सदस्य शन्तिदेवि हरिजन र खुम प्रसाद आचार्यले मन्तब्य राखेका थिए ।


प्रकाशित : २०७८ चैत्र ५, शनिबार २०:३३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech