ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गुडाउनै सकेन लुम्बिनी विकास कोषले बिजुली बस, नचली बिग्रन थाले

Lumbini Darpan 2 २०७९ भाद्र २८, मंगलवार ७:२३

लुदअ, लुम्बिनी
लुम्बिनी विकास कोषलाई अनुदान सहयोगमा प्राप्त १९ विद्युतीय ट्याक्सी र बस घामपानीमै थन्किएका छन । करिब दुई वर्षअघि ल्याइएका यी सवारी अहिले बिग्रन थालेका हुन  ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड रुपैयाँको लागतमा ट्याक्सी र बस भित्रिएका हुन । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ओसारपसार गर्न र लुम्बिनीबाट तिलौराकोट, रामग्राम र देवदहसँग सेवा दिन यी सवारीसाधन लुम्बिनी भित्र्याइएका हुन । लुम्बिनी विकास कोषको २ नम्बर गेटअगाडि खुला आकाशमुनि राखिएका ती सवारी साधन सञ्चालन नहुँदा ब्याट्री डाउन भएका छन । टायरको हावा फुस्किसकेका छन् ।

तीनवटा बस ०७७ मंसिर ९ मा लुम्बिनी आइपुगेका हुन् । बाँकी २ बस र १४ ट्याक्सी ०७७ पुस ६ मा ल्याइएको थियो । तर, लामो समयसम्म सञ्चालन र व्यवस्थापनमा अलमल रह्यो । कसले कसरी चलाउने भन्ने मोडालिटीमा कोषले ठोस निर्णय लिन सकेको छैन । कार्यविधि बनाउने भनिएको पनि डेढ वर्ष भइसकेको छ । गाडी प्राविधिक रूपले ठिक छन् कि छैन भनेर रिपोर्ट दिनै वर्षदिन लागेको थियो ।
पर्यटन मन्त्रालयअन्तर्गत रहेको नेपाल नागरिक उड्यनन प्राधिकरणका मेकानिकल र इलेक्ट्रिकल इन्जिनियर यहाँ आएर साता लगाएर परिक्षण गरेर सञ्चालनयोग्य रहेको रिपोर्ट दिएका छन् । त्यसपछि यहाँका सडक सवारी साधनका लागि अनुकूल छ छैन भनेर १६ महिनापछि हेरेर गत फागुनमा रिपोर्ट दिइएको थियो ।

सडकमा गाडी गुडाएर सडक वर्थनेस हेरेर सञ्चालन हुने अवस्था रहेको रिपोर्ट यातायात कार्यालयले दिएको हो । सरकारी कागजी प्रक्रिया पु¥याउन लामो समय लागेकाले सञ्चालन गर्न समस्या भइरहेको लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए ।
नेपाल भित्रिएको १६ महिनापछि गत फागुनमा मात्रै गाडी पर्यटन मन्त्रालयका नाममा नामसारी भएका छन् । मन्त्रालयको नाममा गाडी आएपछि सरकारी नम्बर प्लेट दिइएको छ । अझै कोषका नाममा गाडी आएका छैनन  ।

गाडी सेता प्लेटमा छन् । तर, कोषले हरियो प्लेटमा चलाउने योजना बनाएको छ । सेताबाट हरियोमा लैजान लामो प्रक्रिया छ । हरियो प्लेटमा पर्यटक मात्र सवार हुन पाउने कानूनी व्यवस्था छ । अब हरियो प्लेटमा सर्वसाधारणलाई चढाउने कि नचढाउने भन्ने द्विविधा छ । सर्वसाधारण नचढाए यात्रु नै पुग्दैनन ।

कोषमा नयाँ पदाधिकारी आएपछि सवारीसाधन सञ्चालन गर्न सक्रियता देखाएका छन् । तर, कोषका कर्मचारी भने आफैंले सञ्चालन गर्नेमा विभाजित छन । विद्युतीय सवारीसाधन कोषका लागि ‘सेतो हात्ती’ साबित हुने उनीहरू बताउँछन ।
त्यसैले निजी कम्पनीलाई ठेक्कामा दिँदा राम्रो हुने उनीहरूको तर्क छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई भने कोषले नै विद्युतीय सवारी साधन चलाउँदा उपयुक्त हुने बताउँछन् ।

गत जेठ १९ मा बसेको कोष कार्यकारिणी बैठकले पर्यटन यातायात सेवा सञ्चालन इकाइ कार्यविधि बनाउन कोषका कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो ।


प्रकाशित : २०७९ भाद्र २८, मंगलवार ७:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech