ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल रेमिटर्स एसोसिएसन लुम्बिनीले अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र, यस्ता छन् माग

Lumbini Darpan 2 २०७९ माघ २२, आईतवार ०७:१४
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपाल रेमिर्टस एसोसिएसन लुम्बिनीले अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । रेमिटर्स एसोसिएसन लुम्बिनीले शनिवार रुपन्देहीमा एक कार्यक्रमको आयोजना गरेर ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल राष्ट्र बैंकले मिति २०७९÷१०÷१६ मा भुक्तानी प्रणाली सम्बन्धि एकिकृत २०७९ निर्देशन जारी गरी आन्तरिक रेमिटान्स सेवा सञ्चालनमा रोक लगाएको विषयलाई लिएर रेमिटान्स संचालक हरुले अर्थमन्त्रीको ध्यानार्कषण गराएका हुन । ध्यानाकर्षण पत्रमा लेखिएको छ नेपाली अर्थतन्त्रको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दा रेमिटान्स आम्दानीको प्रमुख आर्थिक स्रोतको रुपमा रहेको छ । यस सेवामा २० हजार भन्दा बढी व्यावसायीहरु आबद्ध रहेको र दुई लाख भन्दा बढी घरपरिवार उनीहरु माथि आश्रित रहेको हुनाले यो सेवा बन्द भएमा यसमा आवद्ध व्यावसायी, कर्मचारी तथा आश्रित घरपरिवारहरुको आम्दानीको स्रोत गुम्ने खतरा समेत रहेको देखिन्छ ।

ध्यानाकर्षण पत्र बुझाउदै, आन्तरिक विप्रेषण सम्बन्धि सेवाले न्युन आय भएका बैंकिङ पहुँच नपुगेको ग्रामिण क्षेत्र, बैंक खाता नभएका ग्रामिण भेगका वर्ग लगायत दैनिक ज्याला मजदुरी गर्ने वर्ग, बैंकिङ तथा वित्तिय क्षेत्रको पहुँच भन्दा टाढा रहेका ४० प्रतिशत भन्दा बढी नेपाली नागरिक तथा विद्यार्थी वर्ग, नेपाली सेना, नेपाल प्रहरी, कृषि, मौसमी कामदार तथा आंशिक समयका लागि निर्माण क्षेत्रमा काम गर्ने मजदुर लगायत अस्थायी प्रकृतिका विभिन्न पेशा व्यावसायमा संलग्न वर्गका लागि न्युनतम सेवाशुल्क लिई प्रभावकारी वित्तिय सेवा प्रदान गरिरहेको जानकारी गराएका थिए । ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले नेपाली अर्थतन्त्रको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दौ समस्याको समाधान गर्नतर्फ आफु लाग्ने बताए । उनले नेपालको अर्थतन्त्र विस्तारै सुधारको मुखमा गएको पनि जानकारी गराएका थिए ।
यस्तै ग्रामिण अर्थतन्त्रमा अझै पनि बैंकिङ तथा वित्तिय सेवाहरु पर्याप्त रुपमा पुगेका छैनन् ।

अधिकांश बैंक तथा वित्तिय सेवाहरु सहर केन्द्रित भएको हुनाले वित्तिय साक्षरताको दर समेत न्युन छ । नेपाल जस्तो विकासोन्मुख राष्ट्रको रुपमा रहेको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनका लागि आन्तरिक विप्रेषण सेवाले प्रभावकारी भुमिका खेलिरहेको संस्थाका अध्यक्ष तथा कमल मनि ट्रान्सफर कपिलवस्तुका संचालक कमल क्षेत्रिले जानकारी दिए ।

डेढ दशक देखि वित्तिय व्यवसाय गर्दै आएका नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष युवा व्यवसायी क्षेत्रीले यस सम्बन्धि सेवालाई निरन्तरता दिई ग्रामिण अर्थतन्त्र लगायत बैंकिङ तथा वित्तिय सेवाको पहुँचबाट वञ्चित क्षेत्र तथा वर्गलाई औपचारिक वित्तिय प्रणालीमा समावेस गर्न अर्थमन्त्री समक्ष आग्रह समेत गरेका छन् । रेमिटर्स एसोसिएसनले प्रदेश भरि सन्चालनमा रहेका रेमिट्यान्स संचालकहरुको हस्ताक्षर सहित अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएको गोल्डेन मनि ट्रान्सफरका संचालक तथा एसोसिएसनका सदस्य बसन्त खनालले जानकारी दिए ।

एसोसिएसनले गर्भनरको कार्यालय, नेपाल राष्ट्र बैंक, वालुवाटार, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौं, रुपन्देही उद्योग वाणिज्य संघ, नेपाल रेमिटर्स एशोसिएसन, काठमाण्डौंलाई बोधार्थ पठाएको छ ।

ध्यानाकर्षण पत्र


प्रकाशित : २०७९ माघ २२, आईतवार ०७:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सुनचाँदीको मूल्य बढ्यो

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

निर्विरोध नेतृत्वसहित तिलोत्तमा नगर समितिको नयाँ यात्रा सुरु — सभ्य र भव्य अधिवेशनमा गम बहादुर थापाको टिम चयन

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech