ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा भुसालको उम्मेद्वारी, व्यवसायी उत्साहित

Lumbini Darpan 2 २०८० पुष ४, बुधबार १९:४३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगा ४ नम्वरको आउँदो माघ २३ मा हुने अधिवेशनमा संघकै पूर्व बरिष्ठ उपाध्यक्ष गुणनिधी भुसालले अध्यक्षमा उम्मेदवारी दिनुहुने भएको छ । भुसालको उम्मेद्वारी घोषणा संगै कपिलवस्तु उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत छनौट हुने संकेत देखिएको छ । सामाजिक, राजनीतिक क्षेत्रमा अनुभवी भुसालले संघको संस्थागत विकासमा विशेष योगदान दिनुभएको छ । भुसाल बाणगंगा नगरपालिका वडा नंं. ८ का पूर्व वडाध्यक्ष समेत हुनुहुन्छ।

उहाँले यसक्षेत्रका सामाजिक संघसंस्थाको सफल र कुशलतापूर्वक नेतृत्व सम्हाल्नु भएको छ । सामाजिक अभियान्ताको रुपमा स्थापित भुसाल कुनै पनि विवादमा नमुछिएका र आफैमा अधिबक्ता समेत रहनु भएका भुसाल उद्योग वाणिज्य संघको सदस्य हुदै बरिष्ठ उपाध्यक्षमा पुगेका वखत जनप्रतिनिधीमा निर्वाचित भएपछि ५ बर्ष जनताको काममा सक्रिय हुनुभयो ।

जनप्रतिनिधीको कार्यकाल सकिएसंगै कपिलवस्तु उद्योग वाणिज्य संघको कानुनी सल्लाहकारमा रहेर कृयाशिल भुसाल सम्पूर्ण उद्योगी ब्यवासायीले साथ दिएर अध्यक्ष बनाउने सकारात्मक संकेत पाएपछि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा पुग्नु भएको हो । संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले भुसाल अघि सर्दा सर्वसम्मत रुपमा नेतृत्व छनौट हुने देखिएकाले पूर्ब अध्यक्षहरुको छलफलवाट उहाँलाई अघि सार्ने निर्णय भएको वताउनुभयो । संघमा विगतदेखिको लगाव र संस्थालाई पु-याएको योगदान र विगतको जिम्मेवारीले पनि भुसाल व्यवसायी माँझ लोकप्रिय भएकाले सर्वसम्मत हुने पौडेलको तर्क छ ।

वडा नं. ८ को वडाध्यक्ष हुँदा ‘हामीले सुरु ग-यौं, समृद्धिको अभियान’ भन्ने अभियानका साथ लागि परेर वडाको विकास निर्माणमा खटिनुभएका गुणानिधि भुसाल अध्यक्षमा उम्मेद्वारी मनसाय बनाएसंगै व्यवसायी उत्साहित भएका छन् । उहाँले राजनीतिक दल भन्दा माथि रहेर सबै व्यवसायीको भावना र मर्म बुझी संस्थाको नेतृत्व गर्ने ईच्छाशक्ति सहित अध्यक्षको उम्मेद्वारको आकांक्षी रहेको बताउनुभयो । भुसालले यस क्षेत्रका व्यवसायीहरु अझै एकजुट नभई अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रचलन अन्त्य नभएकाले व्यवसायीहरुलाई एकजुट बनाई स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण तर्फ आफुले ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

विगतमा नेकपा (एमाले) को कमिटीगत जिम्मेवारी समेत संहालेका भुसाल हाल एमालेको कुनै पनि जिम्मेवारीमा भने हुनुहुन्न । त्यही भएकाले उहाँको उम्मेदवारीलाई कसैले पनि पार्टीगत लेवल लगाउन मिल्ने ठाउ नदेखिएको पूर्ब अध्यक्ष देवीप्रसाद पाण्डेले वताउनुभयो । यता उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण व्यवसायीले मलाई साथ दिएमा नेतृत्व गर्न तयार छु भन्दै उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पु¥याउन आर्थिक एजेण्डाका नीतिगत मुद्धा र योजनालाई प्राथमिकता दिने भुसालले दावि गर्नुभयो ।

यसपाली खासगरी पूर्व वरिष्ठ उपाध्यक्ष रुक वहादु भुसाल समेत अध्यक्षको संभावित आकांक्षी देखिएको वताइएपनि उहाँहरु दुबै एउटै इटटा उद्योगका साझेदार भएकाले एक आपसमा प्रतिस्पर्धा नगर्ने उद्योगी ब्यवासायीको आकलन छ । रुक वहादुर भुसाल नेपाली कांग्रेस निकट उद्योगी व्यवसायी हुनुहुन्छ ।


प्रकाशित : २०८० पुष ४, बुधबार १९:४३

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech