ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

Lumbini Darpan 2 २०८२ मंसिर ८, सोमबार १६:५४
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुमा पहिलो पटक १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा स्नो सिटी राखिने भएको छ । देशभर भर हुने मेला महोत्सव भन्दा यस पटक १६औँ कपिलवस्तु महोत्सव विशेष बन्न लागेको हो । महोत्सवको मुख्य आकर्षणको रूपमा स्नो सिटी जलपरी, सुनामि पिङ, मम्मी डान्स प्रतियोगिता पहिलोपटक गर्न लागिएको आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जनाएको छ ।

महोत्सव मूल समारोह समितिका अध्यक्ष राज कुमार खाँणले यस वर्षको महोत्सवलाई राष्ट्रिय पहिचान, पर्यटन प्रवद्र्धन र आम नागरिकलाई नयाँ अनुभूति दिने लक्ष्यसहित स्नो सिटीको योजना अघि सारिएको बताउनुभयो । “नेपालमा कहीँ–कतै महोत्सवभित्र यस्तो व्यवस्था गरिएको छैन । असली हिउँ परेजस्तो अनुभव दिलाउनेगरी स्नो सिटी निर्माण गरिने छ,” अध्यक्ष खाणले बताउनुभयो ।

स्नो सिटीले बालबालिका, युवायुवतीदेखि पारिवारिक रूपमा महोत्सवमा आउने दर्शकलाई विशिष्ट रोमाञ्चक अनुभव दिलाउने आयोजकहरूको विश्वास छ। महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्री (दिनेश) ले स्नो सिटीका लागि अत्याधुनिक चिस्यान प्रविधि, कृत्रिम हिउँ प्रभाव, फोटो–जोन, स्नो प्ले एरिया र सुरक्षा व्यवस्थामा विशेष ध्यान दिएको बताउनुभयो । “हिउँ नपर्ने तराई पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकले पहिलोपटक वास्तविकजस्तै हिउँको मजा लिन पाउनेछन्,” उहाँले भन्नु भयो ।

महोत्सव मंसिर १८ देखि पुस १ गतेसम्म
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लाको बाणगंगा–४, जिचपुरस्थित बुद्धरगंशाला मैदानमा मंसिर १८ गतेदेखि पुस १ गतेसम्म महोत्सव आयोजना हुँदैछ। महोत्सवमा विभिन्न कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादन, घरेलु उद्योग, जलपरि, सुनामी पिङ, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न स्टल, व्यापारिक प्रदर्शनी, बालउद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम रहनेछन् ।
महोत्सवमा स्नो सिटी, जलपरि,सुनामी पिङग, १४ औं कपिलवस्तु डान्स आइडल, मम्मी डान्स लगायतको आकर्षणले बाणगंगा मात्रै नभई वरपरका जिल्लाबाट समेत ठूलो संख्यामा दर्शक आउने आयोजकले बताएका छन् । स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न सरोकारवालाको समन्वयमा आयोजना हुने यो महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव
महोत्सवले स्थानीय होटल, यातायात, साना व्यवसाय, उत्पादन तथा सेवा क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पर्ने बताइन्छ। विगतका संस्करणहरूमा समेत कपिलवस्तु महोत्सवले स्थानीय बजारमा व्यापकरूपमा आर्थिक गतिविधि बढाएको थियो। यसपटक नयाँ आकर्षणसहित अझ बढी व्यावसायिक र सांस्कृतिक चहल–पहल देखिने आयोजकको दाबी छ ।

१६औँ कपिलवस्तु महोत्सव यस वर्ष स्नो सिटीका कारण विशेष हुँदैछ। सहभागीले पहिलोपटक महोत्सवमै हिउँ परेको अनुभूति, जलपरी, मम्मी डान्स हेरेर मनोरन्जन लिन लिन पाउने भएकाले यसले राष्ट्रियस्तरमै चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।

 


प्रकाशित : २०८२ मंसिर ८, सोमबार १६:५४

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech