ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिनर्जी सहकारीको १३ औँ साधारण सभा : संस्थाका क्रियाकलाप एक्सिस ब्राण्ड तर्फ अगाडि बढ्दै

लुम्बिनी दर्पण २०७७ मंसिर १४, आईतवार ०१:३८
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, मंसिर १४
लुम्बिनी प्रदेश सहकारी संघका सदस्य एवम् जिल्ला सहकारी संघ कपिलवस्तुका उपाध्यक्ष तेज प्रसाद आचार्यले सहकारीको भूमिका बदलिएको तर्क गर्दै आफ्ना सदस्यको उत्पादन र बजारीकरण सहकारीको प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् । सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि. को जितपुरमा शुक्रबार आयोजित १३ वार्षिक साधारण सभाको उद्घाटन गर्दै आचार्यले यस्तो धारणा राखेका हुन् ।
साधारण सभामा संस्थाले अघि सारेका नीति तथा कार्यक्रमका बारेमा जानकारी दिदै अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले संस्थालाई शुसाशनको नमुना बनाउदै एक्सिस ब्राण्ड तर्फ संस्थाले आफ्ना क्रियाकलाप अघि सारेको स्पष्ट पारे । अध्यक्ष बेल्बासेले सरकारले अघि सारेको सहकारी मर्जरको नीतिलाई साधारण सभा मार्फत निष्कर्षमा पु¥याउने बताए ।

साधारण सभामा कोषाध्यक्ष चिरन्जीवि पन्थ,लेखा समिति सदस्य बसन्त खनाल, बनगाई कलस्टर संयोजक काशिराम दमासे, ओदारी कलस्टर संयोजक धिरेन्द्र अधिकारी, बनगाई कलस्टरका सदस्य भक्तिराम शर्मा, महिला उद्यमी प्रवद्धन उपसमिति सदस्य विष्णु मल्ल भट्टराई लगायतले मन्तब्य राखेका थिए ।
सभामा बोल्ने बक्ताहरुले सदस्यहरुको सिपको विकास, सिकाईको आद्रान प्रदान, नमुना योग्य कार्य तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै अन्तराष्ट्रिय मापदण्डको एक्सिस ब्राण्डको सफलतामा समेत जोड दिदै सदस्यको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा उदाहरणिय कार्य गर्ने विश्वास ब्यक्त गरेको थिए ।
साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, संचालक समिति सदस्य विष्णु प्रसाद न्यौपानेको स्वागत मन्तब्य र उपाध्यक्ष कूलराज पौडेलको धन्यवाद मन्तब्य र सचिव कृष्ण पाण्डेको संचालनमा भएको ब्यवस्थापक दिनामणी खनालले जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ को संकरमणले असहज भएको अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्डको पूर्णरुपमा पालना गर्दै, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागको मिति २०७७ साल असोज १ गतेको पत्र संख्या २०७७÷०७८, चलानी नं. २०२ सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना एवम् संस्थाको कोभिड १९ संगै साधारण सभा सम्बन्धी जारी कार्यविधी बमोजिम मिति २०७७ साल मंसिर १२ गते देखी मंसिर २७ गते सम्म १३ औं वार्षिक साधारण सभा संचालन हुने संस्थाले जनाएको छ ।
२०६४ श्रावणबाट सेवा प्रारम्भ गरेको सहकारीमा हाल ४ हजार ६ शेयर सदस्य रहेका छन् । सहकारीले आ.व. २०७६÷०७६ मा १८ प्रतिशत लाभान्श वितरण गरेको र आ.व. २०७६। ०७७ मा २ अर्व ६२ करोडको कारोवार गरेकोे सहकारीका ऋण प्रमुख ईश्वर राज न्यौपानेले बताए ।


प्रकाशित : २०७७ मंसिर १४, आईतवार ०१:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech