ताजा अपडेट

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगामा हुने राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, देशभरका खेलाडी आउदै

लुम्बिनी दर्पण २०७७ मंसिर २२, सोमबार १४:१७
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, मंसिर २२

कपिलवस्तुको बाणगंगामा मंसिर २४ र २५ गते जिल्लामै पहिलो पटक खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगितको तयारी करिव पुरा भएको बाणगंगा नगरपालिका वडा नं. ४ को कार्यालयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । बाणगंगा नगरपालिका वडा नं. ४ वडा कार्यालयको आयोजना तथा शान्ति दिप युवा क्लवको संयोजनमा मंसिर २४ र २५ गते खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेले रु ६६ हजार, द्धित्तिय हुनेले ३३ हजार र तृतिय हुनेले रु १६ हजार पाउने क्लवका अध्यक्ष तथा प्रतियोताका संयोजक शुसिल सिहं ठकुरीले बताए । प्रतियोगिता बुद्ध रगंशालाको कर्बड हलमा हुने उनले बताए । साथै प्रतियोगितामा कपिलवस्तु र रुपन्देही भन्दाका बाहिरका खेलाडीलाई एक दिनका लागी खान बस्न समेत ब्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनका अध्यक्ष समेत रहेका वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले करिव ७ लाखको लागतमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । उनले प्रतियोगिता अवलोकन गर्नका लागि सम्पुर्ण खेलप्रेमी महानुभावहरुलाई आग्रह गरेका छन् । अध्यक्ष क्षेत्रीले लागु औषध दुब्र्यसन रहित स्वस्थ र सम्मुनत समाज निमार्णको लागी खेलकुद भन्ने उद्देश्यले सञ्चालन गर्न लागिएको प्रतियोगिताले कपिलवस्तु जिल्लालाई पनि चिनाउने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समितका पूर्व अध्यक्ष छवी रेश्मीले मुलुकभरमै वडाको आयोजनामा हुन लागेको यो पहिलो राष्टिय प्रतियोगिता भएको दावी गरे । कोरोनाको यस विषम स्थितिमा देशभर ब्याडमिन्टनको क्रेज बढेका कारण खेल्ने खेलाडीलाई थप सिक्ने र सिकाउने वातावरण प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताए
।
सो ब्याडमिन्टन प्रतियोगितामा काठमाडौं, हेटौडा तथा धनगडीका चर्चित राष्ट्रिय खेलाडीले समेत भाग लिने आयोजकले जनाएको छ ।

वडाध्यक्ष क्षेत्रीको अध्यक्षता, वडा सदस्यहरु, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष छवि रेस्मी मगर, अखिल फुटबल संघका जिल्ला अध्यक्ष तिलक थापा लगायतको आतिथ्यता, जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो भने युवा समाजसेवी चन्द्रकान्त पोख्रेलको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ मंसिर २२, सोमबार १४:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी
  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा
  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

भर्खरै

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech