ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाको सार्वजनिक सुनुवाई : डम्पिङ साइट हटाउन नगरवासीको माग

लुम्बिनी दर्पण २०७७ फाल्गुन २८, शुक्रबार १३:५३
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका जनताहरुले डम्पिङ साइट हटाउन माग गरेका छन । यस वर्ष देशकै उत्कृष्ठ नगरपालिका घोषण भएको स्थानीय तहले राजमार्ग किनार वाणगंगा नदीमा डम्पिङ साईट संचालन भएकोमा विरोध गरेका थिए । शुक्रवार बाणगंगा नगरपालिका ८ बोडगाउँमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयले डम्पिङ साईट सार्न अनुरोध गरेका थिए ।

कार्यक्रममाा बोल्दै उद्योग बाषिज्य संघ कपिलवस्तुका महासचिव मनोज पौडेलले प्राचिन भागिरथी नदी जस्तो पवित्र स्थलमा फोहर फाल्दा नगरपालिका कै गरिमा घटेको बताउनु भयो ।

नगरपालिकामा उद्योग ग्राम निर्माण गर्न, राजस्व कम गर्न, शिक्षा स्वास्थ्य र खेलकुदका योजनामा प्राथमिता दिनु पर्नेमा जोड दिएका थिए । यस्तै महिला स्वारोजगारका लागि बिभिन्न योजनाका साथमा कार्यक्रम ल्याउनपर्ने भन्दै लैगिंक हिसा न्यूनिकरणका लागि पनि समयमै सोचेर अघि बढ्न सुझाब दिएका थिए ।

यसैगरि नदि कटान भएका वडाहरुका लागि लगानी गनुपर्ने, बिकास निर्माणका कार्यमा सबै वर्गको सहभागिता गराउनुपर्ने, भौगोलिक र जनसख्याका आधारमा बजेट बिनियोजन गनुपर्ने ,करको दर घटाउनुपर्ने लगाएका बिषयमा पनि सवाल उठाएका थिए । सेवाग्राहीको उत्तर दिँदै नगरप्रमुख मंगल प्रसाद थारुले सबैका सवालहरुमै केन्द्रित रहदै काम गरिएको र बिशेष योजना र कार्यक्रमका प्याकेजका साथमा अघि बढिरहेको बताउनुभएको छ । नदी कटान भएका वडाहरुको संरक्षणका लागि हरेक बर्ष नै लगानी गरिरहेको भन्दै नगरपालिकाका सेवा सबिधालाई प्रभाबकारी ढंगबाट सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरउपप्रमुख चक्रपाणी अर्यालले जनताबाट आएका गुनासाहरु सम्बोदन हुने बताउनु भयो । एक पालिका एक औद्योगिक ग्राम अवधारणका लागि वडा नं ९ भलवाडमा औद्योगिक ग्राम बनाउनका लागि स्विकृत भएको बताउनुभयो । यस्तै फोहोरमैलाका लागि डम्पिङ साईटका लागि हरेक बर्ष बजेट बिनियोजन गरेपनि जग्गाको ब्यवस्थापन नहुदा यस कार्यबाट चुकेको उहाको भनाई छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तु को प्राविधिक सहयोग र नगरपालिकाको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम भट्राई , वडा नं ८ का वडा अध्यक्ष गुणनिधि भूषाल, प्रशासन शाखा केशबराज भट्राई ,योजना शाखा प्रमुख शान्तराज आचार्य, लेखा शाखा प्रमुख रामचन्द्र मरासिनी, कृषि, स्वास्थ्य र पशु शाखा प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्षन डिलाराम भूषालको अध्यक्षता ,उपाध्यक्ष पार्बती पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सहसचिब मोहन बेल्बासेले नागरिक प्रतिवेदन र हरि घिमिरले बर्हिगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित : २०७७ फाल्गुन २८, शुक्रबार १३:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech