ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भलवाड स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

लुम्बिनी दर्पण २०७६ फाल्गुन २५, आईतवार ०६:२२
[sharethis-inline-buttons]

कमला सापकोटा कपिलवस्तु फाल्गुण २५

सर्वाङ्गिण स्वास्थ्य हाम्रो लक्ष्य, गतिशिल बिकासमा वडा अध्यक्ष भन्ने मूल नाराका साथ वाणगंगा ९ मा भलवाड स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । वाणगंगा नगरपालिकाको ४२ लाखको लागतमा वनेको नव निर्मित भवनको प्रदेश साँसद विष्णु पन्थीले शिलालेखलाई अनावरण गरी उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी पन्थीले आगामी दिनमा भलवाडवासीले सुलभ रुपमा स्वास्थ्य सेवा पाउने अपेक्षा व्यक्त गरे । उनले भलवाड आधुनिक भलवाड बन्ने र बिकास सँगसँगै जनताको स्वास्थ्य माथि उठाउन सकेमा मात्र बिकासको सार्थकता हुने बताए । पन्थीले राज्यले स्वास्थ्यमा लगानी गरे अनुरुप लक्षय प्राप्त गर्न नसकेको भन्दै प्रदेशबाट बर्थिङ्ग सेन्टर र एम्वुलेन्स सेवा पनि संचालन गर्ने बताए ।

उपप्रमुख चक्र पाणि अर्यालले अधुरो भलवाड स्वास्थ्य चौकी भवनलाई नगरले सम्पन्न गरेको नगरपालिका भित्र रहेका पिपरा अस्पताल, पटना स्वास्थ्य चौकी, हथौसा, कोपवा, मोतिपुर र भलवाड स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको लागि नगरको निति तथा कार्यक्रममा राखि वजेट विनियोजन गरेको साथै भलवाड स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको साथसाथै ल्याब पनि सञ्चालन गर्ने नगरको योजना रहेको वताए ।

प्रमुख प्रशासकिय अधिबृत चुरामणि पन्थीले राज्यले प्रदान गर्ने गरेको औषधी नगरका सबै स्वास्थ्य चौकीका प्रयाप्त मात्रामा रहेको र नगरमा औषधी अभाव हुन नदिने वताए ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन डाक्टर राजेन्द्र खनालले प्रदेश न.५ को प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीको अत्यधिक चाप वढेकोले अस्पताललाई प्रदेश सरकारले अरपतालको गुरुयोजना बनाई १२ शैया वेडको सुविधा सम्पन्न अस्पताल निर्माण हुन लागेको बताए ।

कार्यक्रममा स्वास्थ्य संस्थामा अनवरत रुपमा निरन्तर कार्य गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविका, भवन निर्माण उपभोक्ता समितिका अध्यक्षहरु रोम बहादुर खत्री,मित्रलाल पौडेल, समाजसेवी कुमार मधु वेल्वासे, हरिराज घिमिरेलाई संस्थाले सम्मान गरेको थियो । कार्यक्रमका अध्यक्ष एवम् वडा न.९ का वडाध्यक्ष धुर्व वेल्वासेले २०५० सालमा उप स्वास्थ्य चौकीबाट स्तररोन्ती भइ स्वास्थ्य चौकी हुँदै हाल आफ्नो भवनबाट सेवा प्रदान गरेकोमा भलवाड नगरबाट भौगौलिक बिकटताबाट टाढा भएपनि बिकासले क्रमशः गति लिन लागेको वताए ।

कार्यक्रममा भलवाड स्वास्थ्य चौकीका प्रमुख जित बिकास रायमाझीले स्वास्थ्य संस्थाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै वाणगंगा नगर नगर कार्यपालिकाको आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको पा्रविधिक सहयोगमा भएको १ दिवशिय महिला रोग सम्वन्धी विशेषज्ञ स्वास्थ्य शिविरमा १शय ८५ जनाले सेवा लिएको भलवाड स्वास्थ्य चौकीले जनाएको छ ।


प्रकाशित : २०७६ फाल्गुन २५, आईतवार ०६:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech