ताजा अपडेट

गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

मन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा

पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

इरानलाई फेरि अर्को धक्काः आणविक बमका पिताको हत्या

लुम्बिनी दर्पण २०७७ मंसिर १३, शनिबार ०१:५८
[sharethis-inline-buttons]

लुदअ मंसिर १३, एजेन्सी
ईरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ । इरानको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा वैज्ञानिक मोहसिनमाथि अज्ञात समूहबाट आक्रमण भएको थियो । सो आक्रमणमा परेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको इरानको रक्षा मन्त्रालय पुष्टि गरेको छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले उनको हत्याको निन्दा गरेका छन् । उनले सो हत्याकाण्डलाई ‘राज्य प्रायोजित आतंकवादी घटना’ को संज्ञा दिएका छन् । पश्चिमी देशहरुका खुफिया एजेन्सीहरु ईरानको गोप्य परमाणु हतियार कार्यक्रमका पछाडि मोहसिन फाख्रिजादेशको हात रहेको विश्वास गर्छन् । विदेशी कुटनीतिज्ञहरुले उनलाई ‘ईरानी आणविक बमका पिता’ मान्दै आएका थिए । यद्यपि, ईरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

यसअघि सन् २०१० र २०१२ मा पनि ईरानका ४ जना आणविक वैज्ञानिकहरुको हत्या भएको थियो । इरानले सो हत्या प्रकरणमा इजरायलको हात रहेको दाबी गर्दै आएको थियो । शुक्रबार ईरानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गदैै भनेको छः ‘सशस्त्र आतंककारीहरुले रक्षा विभागको अनुसन्धान तथा नविनता विभाग प्रमुख मोहसिन फाख्रिजादेह चढेको कारलाई निशाना बनाएका छन् । सोही क्रममा आतंकवादीहरु र फाख्रीजादेहका अंगरक्षकबीच झडप भयो । सोही क्रममा उनी निकै गम्भिर घाइते भए र स्थानीय अस्पताल लगियो । दूर्भाग्य उनलाई बचाउने चिकित्सकहरुको टोलीका सबै प्रयासहरु असफल भए ।’

इरानी समाचार एजेन्सी फार्सका अनुसार प्रत्यक्षदर्शीहरुले सुरुमा ठूलो विस्फोटको आवाज सुनेका थिए, त्यसपछि मेसिनगनबाट फायरिङ गरेको आवाज सुनेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार झडपमा ३–४ जना आक्रमणकारीहरु पनि मारिएका छन् । ईरानका विदेशमन्त्री जवाद जरिफले घटनालगत्तै ट्वीट गरेर भनेका छन्ः ‘ आतंकवादीहरुले आज ईरानका एक प्रमुख वैज्ञानिकको हत्या गरेका छन् । यो अमानवीय काममा इजराइलको गम्भिर हात भएको हुनसक्ने संकेत देखिएका छन् ।’ त्यस्तै ईरानी सेनाको इस्लामिक क्रान्तिकारी गार्ड ९आरआईजीसी० ले आफ्नो वैज्ञानिकको हत्याको वदला लिएरै छाड्ने चेतावनी दिएको छ ।


प्रकाशित : २०७७ मंसिर १३, शनिबार ०१:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न
  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
प्रतिक्रिया

यो पनि पढौँ

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

हाइटीमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु

दिल्लीको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा पनि खतरनाक – विज्ञ

गाजा युद्धमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

भैरहवाबाट फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि दैनिक उडान गर्दै

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

जापानको दक्षिणी क्षेत्रमा २ वटा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

विश्वका ९० प्रतिशत परमाणु हतियार अमेरिका र रुससँग

श्रीलङ्कामा मानव र हात्तीबीच द्धन्द्ध बढ्दो, हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने

इजरायलको सेनाद्वारा गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ

यसवर्ष तिहार भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १०ः५१ बजे

एनआरएनए युकेको विशेष महा अधिवेशनमा युजी  बुटवलका  युवा उद्योगीहरू स्वागत 

भर्खरै

  • गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

  • अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

  • मन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा

  • पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

  • सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

  • छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

  • डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech