ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अन्तरकृया एवं लैगिंक हिंसा बिरुद्धको १६ दिवसिय अभियान समापन

लुम्बिनी दर्पण २०७७ मंसिर २६, शुक्रबार ०२:४२
[sharethis-inline-buttons]

पार्बती आचार्य कपिलबस्तु, मंसिर २५

महामारीमा मानव अधिकारको अवस्था बिषयक अन्तरकृया एवं लैगिंक हिंसा बिरुद्धको १६ दिवसिय अभियान तौलिहवामा सम्पन्न भएको छ । “महामारीमा मानव अधिकार ः स्वास्थ्य सेवामा सबैको पहुँच बिस्तार” भन्ने मुलनाराका साथ एक कार्यक्रमका बिच समापन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं लुम्बिनी प्रदेश सभा सदस्य रिना नेपालले मानव अधिकारसंगै रहेको मौलिक अधिकार सम्बन्धि कानुन बन्न नसक्दा नागरिकहरुले पाउनु पर्ने अधिकारबाट बञ्चित हुन गएको बताईन् । ठोस निती प्रदेश र स्थानियतहले बनाउन नसक्दा महिला , एकल महिला र पीछडीएका महिलाहरु र सबै जातजातीका महिलाहरुले हक अधिकार प्राप्त गर्न नसकेको बताईन् । लैंगिक हिंसा , घरेलु हिंसा सम्बन्धिको कानुन बने पनि हिंसा प्रभाबितहरुका लागि कानुन प्रभाबित नहुनु ठुलो बिडम्बना भएको सभा सदस्य नेपालले बताईन् ।

स्थानियतहले मौलिक अधिकार संग रहेर स्थानिय जातजाती भाषाभाषीलाई समेट्ने गरी कार्यबिधि बनाएर कार्यान्वयन गर्नु पर्नेमा जोड दिईन् । उनले उचित निती नियम नभएका कारण हिंसा प्रभाबितले समयमा न्याय पाउन नसकेको बताउँदै सिमान्तकृत र अल्पसंख्यक समुदायहरुलाई लक्षित गरेर बिभिन्न सचेतना मूलक कार्यक्रमहरु गर्न सकेमात्र लैगिंक हिंसालाई न्यूनिकरण गर्न सकिने दाबी गरिन् ।

यस्तै कपिलबस्तु नगरपालिकाका उप सचिव हरि प्रसाद ज्ञवालीले यस स्थानियतहले मौलिक अधिकार सम्बन्धिको कार्यबिधि बनाएर अगाडी बढ्ने बताए ।

यसैबिच वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरे ,वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेल र जवाफ देही निगरानी समतीका संयोजक राम दयाल ठाकुरले मानव अधिकारको क्षेत्रमा लैगिंक हिंसा न्यूनिकरण गर्न अहोरात्र खटिएका अभियान्तालाई नगरपालिकाले सम्मान गरेकोमा शुभकामना दिंएका थिए । हिंसा उत्पती कहाँबाट भएको छ भन्ने कुरा पत्तालगाउन सके मात्र हिंसालाई न्यूनिकरण गर्न सकिने उनिहरुले बताए ।

सिद्धार्थ सामाजिक बिकास केन्द्रका सदस्य त्रिलोचन घिमिरेले लैगिंक हिंसालाई न्यूनिकरण गर्नका लागि योगदान पु¥याउने अधिकारको क्षेत्रमा काम गर्दै आएका अभियान्ताहरुलाई धन्यबाद दिंदै हिंसा प्रभाबित महिलाहरुलाई सहयोग गर्न थप प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गरेका थिए ।

अन्तराष्ट्रिय लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा कपिलबस्तु नगरपालिका अन्तरर्गत हिंसा न्युनिकरण गर्नकालागि अभियानमा उल्लेखनिय योगदान पु¥याएको भन्दै उत्कृष्ट कार्यको उच्च मुल्यांकन गर्दै नगरपालिकाले १६ जनालाई कदरपत्र र दोसल्लाहले सम्मान गरेको थियो । सम्मानित बरिष्ठ महिला अधिकारकर्मी माधुरी श्रेष्ठले उच्च मूल्यांकन गरी सम्मान गरेकोमा आयोजकलाई धन्यबाद दिएकी थिईन् ।

माहुरी होमका कर्मचारी बसन्त बञ्जाडेले मानव अधिकारको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम नगरपालिकाका उप प्रमुख लक्ष्मी गुप्ता साव को अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य , वडा अध्यक्षहरु , ईन्सेक प्रतिनिधि , बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु र अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नगरपालिकाका सल्लाहकार सुरेन्द्रराज लम्सालको स्वागत तथा सामाजिक बिकास अधिकृत पदम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कपिलबस्तु नगरपालिकाको आयोजना तथा मधेश मानव अधिकार गृह माहुरी होम , सहज परियोजना , ईन्सेक , युकेएआईडी , युएनएफपीए र जबाफदेही निगरानी समिती लगाएतका संस्थाहरुको सहकार्यमा कपिलबस्तुको तौलिहवामा सो कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार ०२:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech