विश्व बैंकले नेपाललाई झन्डै १७अर्ब ८० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । कोरोनामहामारी र यसको नियन्त्रण गर्न अपनाइएकाप्रतिबन्धात्मकव्यवस्थाकाकारण प्रभावित अर्थतन्त्रको पुनरुत्थानगर्नकालागिविश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर अर्थात् १७अर्ब ७८ करोड नेपालीरुपैयाँ ऋण उपलब्ध गराउने भएको हो ।विश्व बैंकको बोर्ड बैठकबाट उक्त प्रस्ताव स्वीकृत भएको विश्व बैंकको नेपालस्थितकार्यालयले जनाएको छ । ऋण सहायताका रुपमाप्राप्तहुने यो रकमनेपालमाकोभिड महामारीको पुनरुत्थान, जोखिमपूर्ण वर्गको सुरक्षातथादिगो विकासको प्रयोजनमाखर्च हुनेबताईको छ ।



















