
बुटवल असार ३१
आज रुपन्देहीमा ३० जना कोरोनाका बिरामी थपिएका छन । थपिएका छन्। पछिल्लो २४ घण्टामा १७५ जनाको कोरोना परीक्षण गरीएकोमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज जिल्लामा १८ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १२ जना, तिलोत्तामा नगरपालिकमा ७ जना, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा ४–४ जना, देवदह नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिकामा १ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । हाल जिल्लामा ३३३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्।

