तिलोत्तमा ,साउन १
रुपन्देहीको तिलोत्तमा ११ को गणेशनगर टोल विकाश सस्थाले गाउका चोक ¬चोकमा सिसिटिभि क्यामरा जडान सुरु गरेको छ । सुरक्षा अवस्थालाई ख्याल गरी त्यसलाई व्यवस्थीत गर्न सस्थाले आफ्नै लगानीमा सिसिटिभी क्यामरा जडान सुरु गरेको हो
गाउँका चोक चोकमा जडान गरिने सििसटिधी क्यामरा मार्फत बिकृति हटाउदै सुरक्षा व्यबस्थामा समेत सुदृढ हुने बिकास हुने विश्वास लिएको टोल विकासका अध्यक्ष टेक शिंह थापाले दाबी गर्नुभयो ।
यसरी जडान गरीएका सिसिटिभि क्यामराबाट लिएका तस्बिर तथा भिडियोहरु गाउँका बिभिन्न व्यक्तीको मोबाइल तथा कम्प्युटरबाट हेर्न सकिने व्यबस्था मिलाईएको अध्यक्ष थापाले बताउन’ भएको छ ।






















