कक्षा १२ को परीक्षा होम सेन्टरबाट गराउने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

ByLumbini Darpan Online

१३ श्रावण २०७८, बुधबार ०९:४६ १३ श्रावण २०७८, बुधबार ०९:४६ १३ श्रावण २०७८, बुधबार ०९:४६

लुदस,काठमाडौं, साउन १३

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा होम सेन्टरबाटै गराउने भएको छ ।संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्ष १२ कक्षाको परीक्षा होमसेन्टरबाट गर्न लागेको जानकारी दिएका हुन ।

भौतिक उपस्थितिमा परीक्षा लिँदा विद्यार्थीहरु एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने, यातायातको समस्या र कोठा पाउने समेत समस्या भएको र कोरोना जोखिम नहोस भन्नकै लागि होम सेन्टरको विकल्प चयन गरिएको अर्यालले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *