लुम्बिनी प्रदेश सहित देशका धेरै स्थानमा वर्षाको सम्भावना

ByLumbini Darpan Online

१७ श्रावण २०७८, आईतवार ०७:४५ १७ श्रावण २०७८, आईतवार ०७:४५ १७ श्रावण २०७८, आईतवार ०७:४५

 

बुटवल , साउन १७

महाशाखाले आइतबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल बताएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *