काठमाडौँ, साउन २३
यही साउन ३१ गतेदेखि हुने भनीएको यस वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ । काज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ । यद्यपि परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भएपनि भौतिक रुपमै परीक्षा लिइने पनि बोर्डले बताएको छ ।
शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















