कोरोनाका कारण लोक सेवाका परीक्षा नरोकिने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमाडौँ, साउन २५

लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा कोरोनाका कारण स्थगित नहुने आयोगले जनाएको छ ।आयोगले तालिका प्रकाशित गरिसेकेका कुनै पनि परीक्षा स्थगित नगर्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । अहिले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ उनका जनाएका छन ।


प्रकाशित : २०७८ श्रावण २५, सोमबार १२:०१