बिहीबारदेखि मनसुन सक्रिय हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं,साउन २६

आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने मौसम बिभागले जनाएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही दिनदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार ०९:०४