काठमाडौं , भाद्र १४
अविरल वर्षापछि खसेको पहिराका कारण बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि सञ्चालनमा आएको हो ।

© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech