रूसमा विमान दुर्घटनामा १६ जनाको ज्यान गयो

ByLumbini Darpan Online

२५ आश्विन २०७८, सोमबार १४:०४ २५ आश्विन २०७८, सोमबार १४:०४ २५ आश्विन २०७८, सोमबार १४:०४

मस्को,आश्विन २५ ,

रूसमा स्थानीय क्लबको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ । दुर्घटनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ ।

राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दुर्घटना भएको थियो । दुर्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ । विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *