ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पहिलोपटक अमेरिकामा सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

लुम्बिनी दर्पण २०७८ कार्तिक ४, बिहीबार १५:०१
[sharethis-inline-buttons]

कात्तिक ४

हिलोपटक सुँगुरको मिर्गौला मानव शरीरमा प्रत्यारोपण गरिएको छ। अमेरिकाको न्युयोर्कस्थित एनवाईयु लानगन हेल्थले सुँगुरको मिर्गौला मानवमा प्रत्यारोपण गरिएको हो।

जनावरको अंग मानिसको शरीरले अस्वीकृत गर्ने गर्छ। तर, वैज्ञानिकहरूले सुँगुरको मिर्गौला प्रत्यारोपण गर्नुअघि नै सुँगुरको जीनलाई ‘रिजेक्सन’ नहुने गरी मिलाएका छन् । प्रत्यारोपण गर्दा बिरामीको शरीरमा कुनै पनि किसिमको रिजेक्सन नभएका कारण प्रत्यारोपण सफल भएको हो ।

यो प्रत्यारोपण मष्तिस्क मृत्यु भएकी महिलामा गरिएको थियो जसको मिर्गौला ले राम्ररी काम गरेको थिएन । परिवारसँग अनुमति लिएर श्वास रोकिनुभन्दा अगाडि उनको परीक्षण गरिएको थियो ।

मिर्गौला तीन दिनसम्म उनको रक्त वाहिनीमा राखी अनुसन्धान गरिएको थियो । मिर्गौलाले सामान्य रुपमा नै काम गरेको परीक्षणको नतिजाले देखाएको सर्जन डा। रोर्बट मोन्टगोमेरीले बताए।

प्रत्यारोपित मिर्गौलाले मानव मिर्गौलाको जति पिसाब बनाएको थियो। उनले भने, ुजीन परिवर्तन गरेको सुँगुरको मिर्गौलाले कुनै पनि रिजेक्सन देखाएको छैन । यो प्रत्यारोपण गरेपछि विरामीको बिग्रिएको मिर्गौला ले पुनः काम गर्न थालेको थियो ।ु

अंग प्रत्यारोपणको समस्या संसारभर नै रहेको छ । मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार अमेरिकामा मात्र एक लाख ७ हजार मानिस अंग प्रत्यारोपणका लागि कुरिरहेका छन् । जसमध्ये ९० हजार मानिस मिर्गौला प्रत्यारोपण गर्न बाँकी छन् । करिब ३ देखि ५ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ ।

वैज्ञानिकहरूले दशकौंदेखि नै जनावरको अंग मानवमा प्रत्यारोपण गर्ने प्रयास गरिरहेका थिए । तर, रिजेक्सन हुने भएका कारण त्यसको समाधानको खोजीमा थिए।त्यसपछि मोन्टगोमेरिको टिमले सुँगुरको जीनमा भएको रिजेक्सन गर्ने कार्बोहाइड्रेटनिकालेर हेर्ने थ्योरी बनाए।

युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रसनले २०२० मा अनुमोदन गरेको थियो ।जीन परिवर्तन गरिएको सुँगुर ९गलसेफ० को मुटु तथा छालाको पनि प्रयोग गर्न सकिन्छ कि भनेर वैज्ञानिक अनुसन्धान गरिरहेका छन् । एजेन्सी


प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार १५:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech