ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आजको शेयर बजार: सेयर बजार परिसुचक नेप्से १९ अंकले घट्यो

लुम्बिनी दर्पण २०७८ कार्तिक २२, सोमबार १६:२६
[sharethis-inline-buttons]
Image XYZ

काठमाडौं ,कात्तिक २२

आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १९।२० अंकले घटेर २८२९।६४ अंकमा झरेको छ ।
सोमबार बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

नेप्सेमा आज ७१ लाख ९२ हजार २९२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ५६ लाख ३९ हजार बराबरको कारोबार भएको छ ।

नेप्सेमा गिरावट हुँदा पनि आज वित्त कम्पनी, लगानी र म्युचुअल फन्ड उपसूचक भने बढेको छ । वित्त कम्पनी उपसूचक ०।७८ प्रतिशत, लगानी उपसूचक ०।६७ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०।५१ प्रतिशतले बढेको छ ।

यता, बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १।०५ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक सवार्धिक १।२४ प्रतिशत र अन्य उपसूचक १।१६ प्रतिशतले घटेको छ । यस्तै निर्जीवन बिमा उपसूचक पनि १।०५ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कुल १८७ कम्पनीको सेयर कारोबारमा आउँदा १४२ कम्पनीको सेयरमूल्य घटेको छ भने ४२ कम्पनीको मूल्य बढेको छ ।

यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आज कारोबारमा आएका मध्ये आईसीएफसी फाइनान्स, साहस उर्जा, तेह्रथुम पावर र मानुषी लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । आईसीएफसी फाइनान्स बाहेकको ३ वटै कम्पनी हालै मात्रै सार्वजनिक निकाष्नन भएर नेप्सेमा सूचिकृत भएका हुन् । यस्तै महालक्ष्मी विकास बैंकको पनि सेयरमूल्य ९।८४ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने सपोर्ट माइक्रोफाइनान्स छ । कम्पनीको सेयरमूल्य ७।९६ प्रतिशतले घट्दा पाँचथर पावर कम्पनीको सेयमूल्य ४।९५ प्रतिशत, कातिका पावरको सेयरमूल्य ४।७० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ४।३० प्रतिशत र जोशी हाइड्रोपावरको सेयरमुल्य ४।२८ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा महालक्ष्मी विकास बैंकले कारोबार रकममा लिड गरेको छ । पछिल्लो केही दिन यता लगातार सेयरमूल्य बढिरहेको बैंकमा लगानीकर्ताले नाफा बुक गर्दा उच्च रकमको कारोबार भएको हो ।

बैंकको ५२ करोडको सेयर कारोबार हुँदा नबिल ३० करोड, आईसीएफसी फाइनान्सको २४ करोड, नेशनल आइड्रोपावरको १५ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोडको कारोबार भएको छ ।


प्रकाशित : २०७८ कार्तिक २२, सोमबार १६:२६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

सुनको भाउमा फेरि नयाँ रेकर्ड

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च

सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो

सुनको मूल्यमा वृद्धि, बन्यो नयाँ रेकर्ड

सुनचाँदीको मूल्य घट्यो

सुनको मूल्य प्रतितोला एक लाख ७७ हजार ९ सय

सुनको मुल्य ९०० ले बढ्यो, कति छ आज कारोबार मूल्य

सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घट्यो

गाडी चोरेर भाग्दै गर्दा तेल सकिएपछि पक्राउ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech