काठमाडौं ।
पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार ३१९ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमुना ९१६६५४ पीसीआर र ४५४७ एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधीमा ४ जनाको मृत्यु भएको छ भने २५४० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ८२५५० पुगेको छ ।
आजको दैनिक संक्रमण दर ४८।६७ प्रतिशत छ ।