ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विदेशी वस्तु आयात रोक्ने प्रयासमा युवा व्यावसायी हविन

लुम्बिनी दर्पण २०७८ माघ ११, मंगलवार १४:००
[sharethis-inline-buttons]

 

लुदस , बुटवल
गुल्मीमा जन्मिएका हविन कार्कीले दुवाईको अवुदावी विमानस्थलमा अफिसरको काम गरेका थिए । त्यहाँ तलव पनि राम्रौ पाउँथे ।
अर्कोतिर विमानस्थल माथिल्लो पोष्टमा बसेर काम गर्दा विश्वका अधिकाँस नागरिकहरुसगँ कुराकानी गर्ने । उनीहरुलाई नजिकबाट चिन्ने अवसरमा पाएका थिए ।


गुल्मीका २०४३ सालमा जन्मिएका कार्कीले ५ बर्ष त्यहाँ बसेपछि स्वदेशमा केहि गर्ने सोचँ आएपछि नेपाल फर्किए । स्वदेश आएपछि नजिकका आफन्त र साथीभाईसगँ सल्लाह गरेर केही नयाँ व्यापार गर्न थाले ।

विमानस्थलको जागिर त्यागेर स्वदेशमा उद्योगी बन्ने सपना 

जहाँ यतिहाद एयरको दुवाईमा फलाईट अपरेशन असिफरको रुपमा ५ बर्ष काम गरे ।


युवा अवस्था धेरै कुरा सिक्न पाउने अवसर सगै समान्यतया २ लाख भन्दा धेरै मासिक रकम सहज रुपमा कमाउने विदेशको काम राम्रो थियो । तर त्यहाँ बस्नु भन्दा नेपाल फर्किएर केही गर्ने सोच आएपछि शूरुमा बुटवलका राजमार्ग चौराहमा लुम्बिनी फर्निचर उद्योग संचालन ल्याए। २०७४ सालमा २ करोड लगानि गरेर शुरु गरेको त्यो व्यापार अहिले राम्रोसगँ चलेको छ ।
शुरुमा चाइनाबाट ल्याएर आयत गरेर फर्नीचर बजार ल्याएका थिए । तर अहिले त्यो आयात रोक्नको लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम ८ कट्टा जग्गा उद्योग संचालएका छन् । ७ करोडको लगानीमा ल्याएको एच वि एस मल्ट्री टेड्र रहेको छ ।
उक्त उद्योगमा आयत र उत्पदान गर्ने गरेको छ । यहाँ मोडुलर होम फर्निचर,मोडुलर अफिस फर्निचर ,मोडुलर किचन साम्रगी उत्पादन भईरहेको छ ।
अन्य उच्च फिनिसिङ्ग र फोल्डिङ्ग गर्न मिल्ने छ । उनले उद्योग प्रयोग गरेको मेशिन अत्याधुनिक रहेको छ । जसको आवज र धुवाँ दुवै हुदैन् ।उनले भर्ने मैले शुरुमा चिनबाट फर्निचर ल्याएर विक्री गरे । अहिले त्यो आयात रोक्न लागि आफै उद्योग चलाएको छु ।, विक्रि गर्दा अनि चाईनामा गर्ने यहीँ उत्पादन गरेर धेरै ठाउँमा विक्री गरौ भन्ने सोचले काम गरेको सुनाए । कार्कीले लुम्बिनी फर्निचरसँगै अहिले ४ वटा विजनेश अगाडी बढाएका छ ।
उनका ५ करोड बढी लगानीका एच वि टे«ड लिंक योगिकुटी र शान्तिचोक देवीनगरमा एस एस डि कल्र्सटस रहेको छ ।उनको उद्योग र व्यापारमा आफन्तहरुको सहयोग रहेका छन् ।

देशका विभिन्न ठाउँमा एक स्टेशन एक व्यापार गर्ने सोच
विगत ४ बर्षदेखि व्यापारिक क्षेत्रमा ख्याती कमाएका उनी एकपछि अर्को गर्दै व्यापार विस्तार गएका छन् । उनले आफ्नो उत्पदानको विस्तारको गर्नको देशका हेरक स्टेशनमा एक शव डिलर राख्ने गरेका छन् ।
अहिले काठमाडौको   नेपालटार  बालाजुमा रहेको छ । अव प्रत्येक स्टेशन एक डिलर बनाउको लागि प्रकृया गरेको छ । पोखरा,नारायगढ,दाङ्ग कावासोती, धनगढि बनाउने रहेको छ ।। हालसम्म यी ४ वटा व्यापार संस्थामा ८० जनालाई रोजगारी दिएको बताएका छन् ।

 


प्रकाशित : २०७८ माघ ११, मंगलवार १४:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

निर्विरोध नेतृत्वसहित तिलोत्तमा नगर समितिको नयाँ यात्रा सुरु — सभ्य र भव्य अधिवेशनमा गम बहादुर थापाको टिम चयन

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तिलोतमा ९ मा युवा व्यवसायीलाई सम्मान

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

सुनको भाउमा फेरि नयाँ रेकर्ड

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech