ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

आजदेखि यूएईमा नयाँ श्रम कानुन कार्यान्वयनमा, आप्रवासी श्रमिकलाई फाइदा हुने

लुम्बिनी दर्पण २०७८ माघ १९, बुधबार १९:३८
[sharethis-inline-buttons]

लुदअ, काठमाण्डौ
यूएई सरकारले लागू गरेको नयाँ श्रम कानुन आज अर्थात् फेब्रुअरी २ देखि कार्यान्वयनमा आएको छ ।

यूएई सरकारले पुरानो श्रम कानुनमा व्यापक परिवर्तन गर्दै ल्याएको नयाँ श्रम कानुनले श्रमिकको हित हुने खबर गल्फ न्युजले लेखेको छ । नयाँ श्रम कानुनले श्रमिकको बिदादेखि करार, कागजात जफत लगायतको बारेमा पहिलेको श्रम कानुनमा परिवर्तन गर्दै नयाँ व्यवस्था गरेको छ ।

यी हुन् नयाँ कानुनले समेटेका कुरा
यूएईको पुरानो श्रम कानुन अनुसार श्रमिकको लिमिटेड र अनलिमिटेड गरी दुई प्रकारको करार सम्झौता थियो । तर नयाँ श्रम कानुनले लिमिटेड करार मात्र तोकेको छ ।

पहिले ६ महिनाको परीक्षणकालिन समयमा रोजगारदाताले चाहेमा श्रमिकलाई कुनै जानकारी बिना नै कामबाट निकाल्न सक्थें । तर अहिले ल्याएको नयाँ श्रम कानुनले श्रमिकलाई कामबाट निकाल्नुभन्दा कम्तीमा १४ दिनको जानकारी दिनपर्छ । अहिले श्रमिकले काम परिवर्तन गर्न चाहेमा रोजगारदातालाई एक महिनाको समय र देश नै छोड्न चाहेमा १४ दिनको पूर्व जानकारी दिनपर्छ ।

रोजगारदाता परिवर्तन गर्नेको हकमा नयाँ रोजगारदाताले भिसा र भर्ना प्रक्रियाको लागि पुरानो रोजगारदातासँग आवश्यक समन्वय गर्नपर्नेछ ।

कम्पनीलाई पूर्व जानकारी दिएर देश छाडेमा त्यसको तीन महिनाभित्रमा अर्को नयाँ कामका लागि यूएई जान पाइने छ । तर यदि जानकारी नदिई देश छाडेको खण्डमा श्रमिकलाई यूएई प्रवेशमा एक वर्षसम्म प्रतिबन्ध लगाउनका लागि रोजगारदाताले यूएईको श्रम विभागसँग अनुरोध गर्न सक्नेछन् ।

यसअघिको श्रम कानुन अनुसार पासपोर्ट लगायत आधिकारिक कागजात रोजगारदाताले जफत गरेर राख्ने गरेको पाइन्थ्यो । तर नयाँ श्रम कानुन अनुसार रोजगारदाताले श्रमिकको आधिकारिक कागजात जफत गरेर राख्न पाउँदैनन् र पासपोर्ट पनि राख्न पाउँदैनन् ।

यस्तै, नयाँ श्रम कानुन अनुसार महिला कामदारले ४५ दिनको तलबी सुत्केरी बिदा पाउँछन् भने उनीहरूले चाहेमा थप १५ दिन लम्ब्याउन पनि सक्छन् । तर त्यो १५ दिनको भने आधा मात्र तलब पाइने व्यवस्था गरिएको छ ।

श्रमिकको परिवारको सदस्यको मृत्यु भएमा ५ दिन र आफन्तको मृत्यु भएमा ३ तीन दिन तलबी बिदा पाउने व्यवस्था छ ।

श्रमिकले एक वर्षभन्दा बढी र पाँच वर्षभन्दा कम काम गरेको छ भने कम्पनीले २१ दिन बराबरको न्यूनतम तलब वार्षिक रूपमा हिसाब हुने गरी उपदान दिन पर्ने यूएईको नयाँ श्रम कानुनले व्यवस्था गरेको छ ।

 


प्रकाशित : २०७८ माघ १९, बुधबार १९:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयाे : प्रतिवेदन

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

हाइटीमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु

दिल्लीको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा पनि खतरनाक – विज्ञ

गाजा युद्धमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

भैरहवाबाट फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि दैनिक उडान गर्दै

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

जापानको दक्षिणी क्षेत्रमा २ वटा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech