ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अर्वौको ठेक्कामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री के.सी को चलखेल

लुम्बिनी दर्पण २०७८ फाल्गुन ४, बुधबार २१:४३
[sharethis-inline-buttons]

लुदस, बुटवल
लुम्बिनी प्रदेश सरकार का मुख्यमन्त्री कुल प्रसाद के.सी को संझौता अनुसारको कार्यकाल सकिनै लाग्दा ठेक्का सेटिङ्ग मिलाउन सकृयता बढे्को छ ।

पछिल्लो समय गठबन्धन सरकारका नाममा मन्त्रीपरिषद् विस्तार गरि सत्ता टिकाउदै आएका उनी अव नेपाली कांग्रेस सँगको सम्झौता अनुसार सत्ता जुनसुकै बेला छाड्नुपर्ने भए भएपछी आफ्नो कार्याकालमा पार्टी निकट र आफ्ना नजिकका व्यक्तिहरुलाई सार्वजनिक खरिद ऐन मिचेर ठेक्का सेटिङ्ग मिलाउन व्यस्त रहेको एक निर्माण व्यवसायीक श्रोतको दावी छ ।

मुख्यमन्त्री कुलप्रसाद के सी (सोनाम) लुम्बिनी प्रदेशीक अस्पताल बुटवलको भवन निर्माण कार्य को लागि रू पाँच अर्ब तिस करोड भ्याट सहितको ठेक्का आफु निकट व्यक्तिहरुको फर्महरुलाई पार्न सार्वजनिक खरिद ऐन समेत तोडमोड गर्दै शर्मा एण्ड कम्पनी प्रा .लि का रमेश शर्मा, रसुवा कन्स्ट्रक्सन प्रा लि का मोहन आचार्य लाई ठेक्का घुमाउरो बाटोबाट ठेक्का मिलाउन चलखेल गरेको बताईएको छ ।

सेटिङ्ग मिलाउन माओवादी पार्टी का एक शिर्ष नेता का भान्जा युबराज घर्ती ले मध्येस्तकर्ताको भुमिका खेलेको बताईएको छ । केही समय अगाडी सरकारी कागज किर्ते गरि जेलजिवन भुक्तानी गरेर केही महिना अगाडि मात्र जेल मुक्त भएका भ्याली कन्स्ट्रक्सन प्रालि का रबिन्द्र महर्जन ले करिब पचहत्तर करोड माथि उल्लेखित व्यक्ति तथा विभिन्न शक्ति केन्द्रलाई समेत दिनेगरी सौदा भै उच्च स्तरीय सेटिङमा दुई दिन भित्र सुचना प्रकाशित गरि आई सि बि टेन्डर भनेता पनि कुनै पनि बिदेशी तथा नेपाली मध्ये शर्मा एण्ड कम्पनी प्रा लि र रसुवा कम्पनी प्रा लि यी दुई फर्म मात्र पुग्ने गरि सार्वजनिक ऐन बिपरीत मिलेमतो मा आफ्नै मापदण्ड बनाएर लुम्बिनी प्रदेश सरकार र केन्दिय सरकार का माओवादी तथा केही काङ्ग्रेस का वरिस्ठ नेता हरु को सम्लग्न मा करोडौ को अनियमितता को अन्तिम तयारी रहेको श्रोतको दावी छ । यस विषयमा मुख्यमन्त्री के.सी संग प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन् यता भ्याली कन्ट्रक्सनका संचालक महर्जन उपर सरकारी काम अलपत्र पारेका कसुर समेत रहेको छ ।यससँग थप विवरण क्रमश प्रस्तुत हुनेछन् ।


प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार २१:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech