ताजा अपडेट

मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

कपिलवस्तुमा दुई समुदायबीचको अझै विवाद रोकिएनः प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

कपिलवस्तुमा साम्प्रदायिक सद्भाव कायम गर्न सर्वदलीय सर्वपक्षिय प्रतिबद्धता, निधेषाज्ञा भने जारी

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

Lumbini Darpan 2 २०७८ चैत्र ६, आईतवार १३:०८
[sharethis-inline-buttons]

               एक उदयमान युवाको सफलताको कथा
बुटवल,
एसएलसी उर्तिण गरेपछि डाक्टर बन्ने सपना बोकेर सहर छिरेका अर्घाखाँचीको धारापानीका बाबुराम बन्जाडे मान्छे उपचार गर्ने डाक्टर बन्न सकेनन् । तर उनले शिक्षा क्षेत्रमा डाक्टर बन्ने धुनमा छन् ।
उनले निरन्तर मेहनत र सर्घषले बुटवलको शैक्षिक क्षेत्रका आफ्नै छवि बनाएका छन् ।
जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड ४मा पर्ने शान्ति माध्यमिक विद्यालय धारापानीबाट  विशिष्ट  श्रेणीमा एस एल सी उत्तिणर् गरेपछि पाल्पा त्रिभुवन  बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर पढेका हुन् ।
६१ सालमा एम विविएस ईन्ट्रास दिएका थिए । पढ्नको लागि नाम ननिस्किएपछि एयर लस नगर्ने उद्धेस्यले बुटवलमा आएर वि एस.सी पढ्नको लागि बुटवल बहुमुखी क्याम्पसमा भर्ना भए । पढ्दै पढाउँदै गर्दा बुटवलमा विभिन्न स्कुलदेखि अहिले लुम्बिनी विश्व विद्यालयको शैक्षिक सहयोग ,शैक्षिक रुपमा गाईड गर्ने व्यक्तिको अभावले गर्दा जुन सोच हो त्यो परिमाणमा बदल्न नसने भएपछी पछि शिक्षातिर मोडिएका हुन् ।


मान्छेको उपचार गर्ने डाक्टर नभए पनि अन्य विषयको विशेषज्ञ क्षमता विकास गरे डाक्टर बन्न सकिन्छ भन्ने योजनाले अगाडि बढेको बताउँछन् । काठमाडांै बाट जब २०६१ सालमा बुटवल आए अनि बिहानमा कलेज पढेपनि दिउँसोको समयमा सदुपयोग गर्दै पढाउनको लागि सुूरु गरेका थिए ।

विगत सम्झन्छन् सुरुमा लुम्बिनी बोडिङ्ग स्कुल गोल पार्कमा पढाएका थिए । त्यसपछि विभिन्न स्कुल कलेज हुँदै अहिले बुटवलको स्कर्लस्होममा प्रधानाध्यापक जिम्मेवारी सम्हालेका छन् ।
                      सुरुमा ४ वटा कुर्ची र टेबलबाट ह्याईट हाउस खोले

२०६५ सालमा उनी बिहानदेखि साँझसम्म पढाउन नै व्यस्त थिए । त्यही बीचमा साथीहरुको सल्लाहमा ब्रिज कोषको अवधारणा लिएर बुटवलको मिलन चोकमा ह्याईट हाउस एजुकेसन सेन्टर स्थापना गरे । सुरुमा ३ सय विद्यार्थी नै भर्ना भए। वि वि एस को फुल प्याकेज लिएर टिउसन कक्षा पनि सुरु भयो । ह्याईट हाउस एजुकेसन सेन्टरमा २०६५ सालदेखि हाल सम्म बुटवलका राम्रो एजुकेसन सेन्टरको रुपमा रहेको उनको दाबी गर्दछन् । जहाँबाट हाल सम्म डाक्टर इन्जिनियर,विं एस.सी नसिङ्ग ,भेट्नेरि गरेर १२ सय भन्दा धेरै विद्यार्थीहरु उर्तिण भएका छन् ।


१० वर्षसम्म स्कुल पढ्ने विद्यार्थीहरु त्यो तीन महिनाको अवधीमा विद्यार्थीहरु कसरी नाम निस्किन्छ ।के पढ्दा आफ्नो जीवन उपयोगी हुन सक्छ भन्ने विषयमा सिक्ने अवसरमा पाएका हुन्छन् । त्यसमा हाम्रो अनुभवले सिकाई उनीहरुलाई पुलको काम गर्ने गर्दछ । अझै भनै नाम निकाल्ने खोजिरहेको तर असफल भएको विद्यार्थीहरुलाई सम्बन्धीत विषयको सहित उपाय लाउने काम गरेका हुन्छौ उनीहरुलाई गाईड गरेर यहाँ यति कोटा छ । यति रकम राख्छ ,यो विश्व विद्यालय अवस्था बारेमा विस्तृत विवरण दिने गरेका हुन्छौ हामीले विद्याथीहरुको भविष्य उज्ज्वल बनाउने काम गरेका छौ ।हामीले विदेश भन्दा स्वदेशका विश्व विद्यालय र प्राविधिक अध्ययन गर्नुपर्छ भन्ने मान्यता जोड दिएका छौ ।
                   

                             पैसा भन्दा सामाजिक भावले अभिपे्ररित

अहिले म बुटवलको मिलन चोकमा रहेको स्कलर्स होम ईङ्गसिल बोडिङ्ग स्कुलमा रहेको छु । यो  विद्यालय पनि पुरानो र उकृष्ट विद्यालय हो । यो विद्यालयले कुनै पटक एस.एल.सी .मा जिल्ला टप गरेको छ । २०७२ सालमा जनजाति तर्फ एस एल सि मा पूणर्िमा थापाले नेपाल टप नै गरेकी छन् । ७४सालमा सृष्टि पोख्रेल ४.० जिपिएस ल्याउन सफल भएकी थिइन् ।
त्यो वर्ष गौरवको रुपमा रह्यो । २०७५ मा पनि नेपाल सेकेण्ड भएको थियो । अहिले यो विद्यालयमा १३ सय विद्यार्थी रहेका छन् । हामीले प्ले गूप्र देखि कक्षा १२ सम्म पढाउने गरेका छौ । कक्षा ११,१२ मा विज्ञान र व्यवस्थापन रहेका छन् । त्यसमा पनि विद्यार्थीहरुको भविष्यमा जोडेर हामीले होटेल म्यानेजमेन्ट देखि कम्प्युटर साइन्स जस्ता विषयहरु ध्यान दिएका छौ ।
मेरो उद्धेश्य भनेको बुटवलमा राम्रो प्राविधिक व्याच्लर कलेज चलाउने हो । त्यसमा लुम्बिनी विश्व विद्यालय मास्टरका एग्रो फरेस्टी पनि मैले रामै्र सर्पोट गरेको छु ।

गत वर्ष सम्म बुटवलको हारोईराइजन कलेजमा विएस्सी फोरर्थ एयरका कलेजहरुलाई पढाएको थिए । म निजी विद्यालयको छाता संगठन नेसनल प्यासन रुपन्देहीको सचिवको छु । शिक्षासँग जोडिएका हिसान रुपन्देहीको पनि कार्यसमितिमा छु । रिसर्जसँग जोडिएको नेपाल जुलोजिकल सोसाइटीले आयोजना गरेको लुम्बिनी प्रदेश अध्यक्ष भएको छु । यसले( जिब विज्ञान )सँग जोडिए विभिन्न काम गर्ने गरेको छ । उनले थपे
प्राविघिक रुपमा डाक्टर हुन नसकेको पनि एउटा फिल्डको उपाधि लिने छु । त्यसो त धेरै विद्यार्थी पढाएको छु राम्रो गरेको छ विद्यार्थीले राम्रो गर्दा अभिभावकहरु खुसी हुदाँ त्यसै उपाधि ल्याए जस्तै हुँदो रहेछ । अव कम्तीमा डाक्टर उपाधी थप्नु पर्ने हुन्छ । त्यो चाहिँ छिटै पुरा गर्ने छु ।


प्रकाशित : २०७८ चैत्र ६, आईतवार १३:०८

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश साक्षर घाेषणा

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

निजी विद्यालय बन्द गर्ने योजना स्थगित, आन्दोलन भने जारी

कक्षा १२ मा ओदारी माविको उत्कृष्ट नतिजाः सामुदायिक तर्फ नगरमै धेरै प्रतिशत विद्यार्थी उतीर्ण

प्लस टु मा लुम्बिनी भिजनको उत्कृष्ट नतिजा: ८५ प्रतिशत बढी विद्यार्थी उतीर्ण

भर्खरै

  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

  • कपिलवस्तुमा दुई समुदायबीचको अझै विवाद रोकिएनः प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द

  • उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

  • कपिलवस्तुमा साम्प्रदायिक सद्भाव कायम गर्न सर्वदलीय सर्वपक्षिय प्रतिबद्धता, निधेषाज्ञा भने जारी

  • दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

  • मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech