९०० रुपैयाँले घट्यो आज सुनको मूल्य

[sharethis-inline-buttons]

वैशाख १३ । आज सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य ९०० रुपैयाँले घटेर ९९३०० कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९८८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले बताए । चाँदीको मूल्य भने स्थिर रु १३५० मा कारोवार भईरहेको नेपाल सुनचाँदी महासंघले बताए ।


प्रकाशित : २०७९ बैशाख १३, मंगलवार १२:३७