बैशाख १८ । आज सुनचाँदीको मूल्य घटेको छ । हप्ताको पहिलो दिन छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार कायम भएको नेपाल सुनचाँदी महासंघले बताए । तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँमा कारमेबार भईरहेको नेपाल सुनचाँदी महासंघले बताए।




















