सुनको मूल्य तोलामा ६ सयले घटेयो

[sharethis-inline-buttons]

जेष्ठ २४ । आज सुनको मूल्यमा प्रतितोला ६ सयले घटेको छ । सोमबार प्रतितोला ९८ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर ९७ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए । आज तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भईरहेको छ । सोमबार तेजावी सुन ९७ हजार ६ सय प्रतितोलामा कारोबार भईरहेको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपनल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 


प्रकाशित : २०७९ जेष्ठ २४, मंगलवार १२:३६