ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

काठमाडौंमा ३५ संस्थाले आफ्नो शौचालय सार्वजनिक प्रयोग गर्ने दिने

Lumbini Darpan 3 २०७९ असार ७, मंगलवार १७:०८
[sharethis-inline-buttons]

७ असार, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र व्यापार व्यवसाय गरिरहेका ३५ वटा संस्थाले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि दिने भएका छन् ।सर्वसाधारण नागरिकलाई शौचालय प्रयोग गर्न दिन इच्छुक ३५ वटा संस्थाहरुसँग काठमाडौं महानगरपालिकाले सोमबार सम्झौता गरेको छ बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता भएको हो ।महानगरपालिकाका मेयर बालेन साह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र ती संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् । सम्झौता आउँदो ५ वर्षका लागि हो ।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्यांकन गर्न दुवै पक्षबाट १र१ जना प्रतिनिधि तोक्ने काठमाडौं महानगरले जनाएको छ उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको हो ।सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको मेयर बालेन साहले जानकारी दिए ।गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रंगमै महिला र पुरुषको चिन्ह छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ९माथि तस्वीरमा हेर्नुहोस्० ।
यी हुन् शौचालय प्रयोग गर्न दिने गरी सम्झौता गर्ने संघसंस्था स्
१० टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार
२० पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३० डेन्टल भिल्ला, वडा नं। १४, बल्खु
४० देवयानी इन्टरनेशनल नेपाल प्रा। लि। अन्तर्गत
क० पिजा हट, वडा नं। १ दरबारमार्ग
ख० केएफसी, वडा नं। १ दरबारमार्ग
ग० केएफसी, वडा नं। ६ बौद्ध

५० डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६० होटल रत्नज्योती, पेरिसडाँडा
७० नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा। लि, शंखमुल
८० खानेकुरा प्रा। लि।, गौशाला
९० सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार
१०० बेबिलोन नेशनल स्कूल, शान्तिनगर

११० ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२० नेपालय पब्लिकेसन, डिल्लीबजार
१३० बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४० गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५० घराना लञ्च एण्ड बार, बानेश्वर

१६० कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७० सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८० नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा। लि।, पुतलीसडक
१९० आरडीएक्स बार प्रा। लि। ठमेल
२०० नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट

२१० कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२० बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२० नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
२३० सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार
२४० बिन्का लङ्, छाउनी
२५० प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध

२६० मिलाल्याण्ड डिभलपमेन्ट प्रा। लि।, कलंकी
२७० क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८० बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९० अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०० रिट्रिप क्याफे, बौद्ध

३१० चिकेन स्टेशन
३२० स्तुपा हब, बौद्ध


प्रकाशित : २०७९ असार ७, मंगलवार १७:०८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech