ताजा अपडेट

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल स्वास्थ्य कर्मि संघ तिलोत्तमाको अध्यक्षमा प्रवेश पौडेल निर्विरोध

Lumbini Darpan 3 २०७९ श्रावण १४, शनिबार १७:३७
[sharethis-inline-buttons]

नेपाल स्वास्थ्य कर्मि संघ तिलोत्तमाको अध्यक्षमा प्रवेश पौडेल निर्विरोध चयन भएका छन ।
नेपाल स्वास्थ्य संघ तिलोत्तमाको प्रथम नगर अधिवेशन बाट प्रवेश पौडेल अध्यक्ष सहित २० सदस्य चयन भएकाहुन ।
जस मध्य अध्यक्षमा प्रवेश पौडेल,उपाध्यक्षहरु प्रकाश न्यौपाने ,सारदा रिजाल,विजय खनाल,उमापती भुषाल,मन्जु खनाल रहेका छन ।
भने सचिवमा राम प्रसाद चुदाली र कोषाध्यक्षमा अनिल न्यौपाने रहेका छन ।यस्तै गरि सह सचिवमा मिलन श्रेष्ठ,छवि चिदि ,अन्जु लम्साल,कृष्ण घिमिरे रहेका छन।
सदस्यहरुमा तिलक बिष्ट,रकमाङ्त पाण्डे,सन्जु डंगोल,हरिकला खरेल, गुम वहादुर लामीछाने,लक्ष्मी कोईराला,फुलमति रिजाल र सरला पाण्डेलाई अधिवेशनले समिति चयन गरेको छ।
लामो समय देखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका स्वास्थ्यकर्मी हरुले आफ्नो हकहितको लागि संगठानिक रुपमा समन्वयन गर्न सहज हुने भएकाले स्वास्थ्यकर्मी संघ गठन भएको हो।
यसै कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगर प्रमुख राम कृष्ण खाणले तिलोत्तमा भित्र रहेका स्वास्थ्य सेवक हरुले नागरिकको सेवामा गम्भिर भएर लाग्न आग्रह गरेका छन।
जनताले विस्वारस र भरोसा गरेका स्वास्थ्यकर्मीहरु उदारणीय बन्नु पर्छ। जिम्मेवार लिनु भएका स्वास्थ्यकर्मी साथिहरु प्रति जनताहरु आकर्षित हुने उदाहरणीय बातावरण बनाउनुहुने विस्वास लिएको बताए।
जनतालाई भर पर्दो सेवा दिन र तिलोत्तमाको गरिमा लाई कसरि उच्च बनाउन सकिन्छ त्यस तर्फ पनि समन्वय गर्न आग्रह गरे।
कोभिड १९ को बेलामा आफ्नो ज्यान को प्रभाह नगरी जनताको सेवामा तल्लिनहुनु भएको मा सम्पुर्ण स्वास्थ्यकर्मी हरुमा उच्च सम्मान गर्न चाहान्छु। खाणले भने।
नेपाल स्वास्थ्यकर्मी संघ ,रुपन्देहीका अध्यक्ष राम चन्द्र ढकालको अध्यक्षता मा भएको कार्यक्रम मा नेपाल ट्रेड युनियन का पुर्व रुपन्देही अध्यक्ष काजिमान श्रेष्ठ,नेपाल शिक्षेक संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछाने,वडा नं ५ का अध्यक्ष रमेश डुम्रे,नेपाल ट्रेड युनियन तिलोत्तमाको अध्यक्ष भरत भुषाल लगाएतले नव गठित कार्यसमिति लाई शुभकामना दिएका थिए।यसै गरि स्वास्थ्यकर्मी संघ प्रदेश सदस्य मोति पौडेलको स्वागत संगै कार्यक्रम सम्पन्न भएको थियो


प्रकाशित : २०७९ श्रावण १४, शनिबार १७:३७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

भर्खरै

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech