ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

साङ्लाले खाएको खाना खाएमा मानिसलाई कति गम्भीर असर गर्छ

Lumbini Darpan 3 २०७९ श्रावण २२, आईतवार १८:४६
[sharethis-inline-buttons]

साङ्ला कक्रोचहरू सर्वभक्षी हुन् । जसको अर्थ तिनीहरूले बोटबिरुवा, खाद्यन्न, जनावरहरू सबै खान्छन्।तिनीहरू विशेष गरी मिठाई, चिल्लो खानेकुरा र मासु मन पराउँछन् । तिनीहरूले अलिक बढी छै व्युत्पन्न भोजन बढी मन पराउँछन् ।जुन कुनै चीजबाट व्युत्पन्न हुन्छ जुन कुनै समय जीवित थिए ९जस्तै बोटबिरुवा र जनावरहरू० पछि त्यही बाट खानेकुरा वा सामान बन्यो ।

यसमा कार्डबोर्ड बक्सहरू, पुस्तक बाइन्डिङहरू, वालपेपर ग्लु, टिकटहरू, छाला, मल, कपाल, टूथपेस्ट, साबुन अनेकहरुपनि पर्छन् । यही मात्र यस्तो एउटा जीव हो उसले सबै खान्छ । त्यही साङ्लो होे ।

 

साङ्लोले मानव खानालाई कसरी असर गर्छ

साङ्लोहरु ढल, चर्पी, दुसित ठाउँ जहाँपछि पुग्छ । जेपनि खान्छ । यो केही ठूलोपनि हुन्छ ।यसको शरीरमा धेरै फोहोर, किटाणुहरु आउने सम्भावना हुन्छ । सम्झिनुहोस् त भर्खरै ट्वाईलेटमा छिरेर आएको साङ्लो खानामा पस्यो भने के सम्म आउँदैन । अति दुषित ठाउँबाट आएको, त्यही दुषित पदार्थ खाएर आएको साङ्लोले भान्साको खाना खाइरहेको हुन्छ । तिनीहरू हाम्रो खाना र खाना पकाउने सतहहरूमा सजिलै लुकिरहेका हुन्छन् ।उनीहरुले रोगजनक जीवाणुहरू सार्नछन् । तिनीहरू छेउमा हिंड्दा खानामा विषाक्तता निम्त्याउँछ। पखाला र पेटजन्य अनेकौँ रोगको भागिदार भइन्छ ।

केही साङ्लो प्रजातिहरूले साथीहरूलाई आकर्षित गर्न आफ्नो मलमा दुर्गन्धित फेरोमोन उत्सर्जन गर्छन् । आफूले खाएपछि आफ्ना साथीहरुलेपनि खाउन् भन्ने उनीहरुको भावना हुन्छ । यसैले खाना खुल्ला छ भने त्यहाँ एउटा मात्र साङ्लो पुग्दैन त्यहाँ दर्जनौँ बसिसकेका हुन्छन् । उनीहरुको शरीरबाट आएको फोहोरले तपाईलाई घातक रोग निम्त्याउने गरिसकेको हुन्छ । यसैले तपाईले तपाईको घरमा धेरै साङ्ला छन् भने आफ्नो आँखा अगाडि नभइ छोडिएको धेरै बेरपछिको खाना छ भने नखानुहोस् ।

 

कसरी बच्ने
साङ्लाहरुबाट बच्न लगभग निक्कै मुस्किल छ । उनीहरु पातलो शरीर बनाएर जसरीपनि छोपिएको खानामा समेत पस्छन् । यसैले सबै खानेकुरालाई एयर–टाइट कन्टेनरमा भण्डार गर्नुहोस् । तुरुन्तै फैलिएको खानाहरुका अंशहरु हटाउनुहोस् । नियमित रूपमा आफ्नो भान्सा सफा गर्नुहोस्। बाहिर भण्डार गरिने खाद्य स्रोतहरू हटाउनुहोस् । उनीहरु लुक्न मिल्ने सामानहरु भान्साबाट सबै हटाउनुहोस् ।


प्रकाशित : २०७९ श्रावण २२, आईतवार १८:४६

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech