ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्काईलार्कको वार्षिक उत्सव तथा अभिभावक दिवस : सबै विद्यार्थीको प्रतिभा प्रस्फुटन

Lumbini Darpan 2 २०७९ माघ २९, आईतवार १९:४८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
स्काईलार्क ईङ्गलिीश बोर्डिङ्ग स्कुलले वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलापसंगै अध्यापनमा समेत उत्कृष्ट कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारीमा अवस्थित यस स्काईलार्क ईङ्गलिीश बोर्डिङ्ग स्कुल स्कुल हो जस्ले सबै विद्यार्थीहरुलाई स्टेज चढाउँछ । अरु विद्यालयले छनौट गरेर केहि विद्यार्थीहरुको मात्र प्रतिभा प्रस्फुटन गराउँछ भने स्काईलार्कले सबै विद्यार्थीहरुलाई स्टेज चढाई प्रतिभा प्रस्फुटन गराउँदा अभिभावकहरु दंग पर्छन् ।
त्यस्तै भयो स्काईलार्कको वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह ।

दिनभर वालवालिकाहरुका प्रस्तुती हेर्दा कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा अभिभावकहरु दंग परेका थिए । आ आफ्ना वालवालिकाहरुले प्रतिभा देखाउदा खुसीले गदगद हुंदै अभिभावकहरुले तस्बिर खिचिरहेका थिए । यता विद्यार्थीहरुले विभिन्न पोसाकमा सजिएर नृत्य, गीत, सन्देशमुलक नाटक लगायत दिनैभरी प्रस्तुत गरिरहेका थिए । यता शिक्षकहरुको पनि निकै सुन्दर नृत्य प्रस्तुत भएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष पुर्ण चन्द्र परियारले सांगीतिक प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

आईतवार आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो भने अन्य विधाका विभिन्न पुरस्कार समेत प्रदान गरिएको थियो । पढाईसंगसंगै विद्यार्थीहरुको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गरि उनीहरुको हौसला वृद्धि गर्नका लागि पुरस्कार वितरण गरिएको स्कुलका प्रिन्सिपल तोलाकान्त डुम्रेले बताउनुभयो ।
त्यस्तै मिस्टर एण्ड मिस स्काईलार्कको रोमाञ्चक प्रतिस्पर्धा पनि सञ्चालन गरिएको थियो । जसको संयोजन आर.एल्स. ग्रुपका निर्देशक रामु खनालले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादु जिसीले स्काईलार्क ईङ्गलीश बोर्डिङ्ग स्कुल जिल्ला, प्रदेशमा मात्र नभई राष्ट्रमै आफ्नो स्थान बनाउन सफल भएको बताउनुभयो । शाखा प्रमुख जिसीले अतिरिक्त क्रियाकलाप मात्र नभई अध्यापनमा समेत अगाडि रहेको तथ्यांकले देखाएको भन्दै स्काईलार्क उत्कृष्ट शैक्षिक संस्था रहेको दावि गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पुरस्कार वालवालिकाहरुको जिवन्त जिवित रहने भन्दै थप हौसला बढ्ने बताउनुभयो । उहाँले नगरको शैक्षिक स्तरलाई माथि उठाउनका लागि नगरपालिका लागिपरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक रेशम पौडेलले स्काईलार्क ईङ्गलीश बोर्डिङ्ग स्कुलको गुणस्तरीय शैक्षिक क्रियाकलापले शैक्षिक स्तरमा टेवा पुगेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि रहनुभएका पौडेलले किताबि ज्ञानले मात्र विद्यार्थीहरुको क्षमता विकास नहुने भएकाले स्काईलार्कले गरेका क्रियकलाप प्रशंसनीय रहेको बताउनुभयो । वालवालिकाको क्षमता विकासमा विद्यालय र शिक्षकको मात्र नभई अभिभावकको भुमिका पनि उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो ।

स्कुलका प्रिन्सिपल तोलाकान्त डुम्रेले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । डुम्रेले प्रत्येक क्रियाकलापमा हरेक वालवालिकाहरुलाई हसभागी गराई अगाडि बढ्दै आएकाले विद्यार्थीहरुको क्षमता पनि विकास हुंदै गएको भन्दै उनीहरुको ईच्छा रुची अनुुसार अभिभावहरुले पनि भुमिका खेल्न आग्रह गर्नुभयो ।

बाणगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी, वडा सदस्य सावित्रा विक, कपिलवस्तु निर्माण व्यवसायी संघ अध्यक्ष सरोज अर्याल, लुम्बिनी विकास कोष सदस्य गोपीकृष्ण शर्मा, कपिलवस्तु नगरपालिकाका ईन्जिजियर राजेश सैनी, विद्यालयका सल्लाहकार आर टी खाँन लगायतको आतिथ्यता रहेको कार्यक्रम विद्यालयका शैक्षिक संयोजक धुर्व पौडेलको स्वागत तथा शिक्षक राम प्रसाद अधिकारी सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रशिक्षक तथा पर्याप्त खेलमैदान सहित खेलकुदको समुचित व्यवस्था, वाल तथा अपांगतामैत्री, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छुट तथा निःशुल्क अध्यापन सहित हजारौ विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउन लागिरहेको छ स्काईलार्क ईङ्गलिीश बोर्डिङ्ग स्कुल ।

स्काईलार्क ईङ्गलिीश बोर्डिङ्ग स्कुलको वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहका तस्बिरहरु :

 


प्रकाशित : २०७९ माघ २९, आईतवार १९:४८

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech