
रुपन्देहीको कञ्चन गाउपालिका पालिका स्तरीय परियोजना सल्लाहकार समिति को बैठक आज आइतबार पालिकामा सम्पन्न भएको छ।
इन्द्रणी ग्रामिण बिकास संस्थाको आयोजना कार्यक्रम सम्पन्न भएको हो पालिका भित्रको किसान को बारेमा छलफल भएको हो कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल उपाध्यक्ष मौसमी थापा वडा अध्यक्ष हरिनारायण थारु वडा अध्यक्ष केशरबहादुर खत्री प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले गाउँपालिकार वडाले किसान को लागि प्राथमिकताका साथमा गाउँपालिका अगाडि बढेको बताउदै किसान लाई आवस्यकता अनुसार कृषि सामाग्री मल बिउँ उपलब्ध गराउने बताउनु भयो ।
यस्तै कार्यक्रममा कञ्चनका किसान को बारेमा जानकारी दिदै किसानको अहिले केही परिवर्तन रहेको बताउनु भयो कार्यक्रममा जनप्रतिनिधि कर्मचारी पत्रकार विषगत साखाका प्रमुख को उपस्थितिमा कार्यक्रम रहेको थियोे

