ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एस ई ई मा रुपन्देहीकै उत्कृष्ट कञ्चन हरैया माध्यमिक बिद्यालयमा बधाई तथा शुभकामना सप्पन्न

लुम्बिनी दर्पण २०८० श्रावण २, मंगलवार १५:५५
[sharethis-inline-buttons]

रुपन्देहीको कञ्चन वडा न ३ हरैया माध्यमिक बिद्यालयमा एस ई ई नतिजा २०७९ सफल बिद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले गुणस्तरीय शिक्षामा गाउँपालिका लागि परेको बताउदै शिक्षा गुणस्तरीय बनाउने तर्फ शिक्षक र भौतिक संरचना बनाउन बिद्यालय ब्यबस्थापन समिति लाग्नुपर्नेमा जोड दिदै आफ्नो प्रमुख उदेश्य शिक्षामा परिवर्तन रहेको भनाई राख्दै जिल्ला उत्कृष्ट बिद्यालय हरैया माद्यामिक बिद्यालय र बिद्यार्थी समुन्द्र ढुगांनालाई लाई बधाई शुभकामना दिनु भएको हो ।

विशिष्ट अतिथि सामाजिक बिकास संयोजक चित्रलाल तुलाचनले शिक्षा बिना कुनैपनी कुराको परिवर्तन संभावना नरहेको बताउदै शिक्षाको लगानी कहिले पनि खेरा नजाने बताउदै घरपरिवारमा गरिने फजुल खर्च शिक्षामै लगाउन आग्रह गर्दै हरैया माध्यमिक बिद्यालयलाई ८ कोठा बराको भौतिक भवन बनाउन गाउँपालिका लागिपरेको बताउदै जिल्ला उत्कृष्ट समुन्द्र ढुगांना र हरैया माध्यमिक बिद्यालयलाई धन्यवाद दिनु भयो। कार्यक्रममा शुभकामना मन्तव्य वडा अध्यक्ष टिकाराम सापकोटा , समाज सेवि पुषराज शर्मा , राम ,बहादुर थापा बिद्यालय ब्यबस्थापन समिति पुर्व अध्यक्ष भरत मणि सापकोटा, लगाएत ले आफ्नो भनाइ राख्दै बिद्यालय को प्रगतिको लागि सबैले आआफ्नो ठाउँ बाट सक्दो सहयोग गर्नुपर्ने जोड दिदै हरैया माध्यमिक बिद्यालयले अहिले को नतिजालाई कायम राख्नुपर्नेमा जोड दिनु भएको थियोे।उत्कृष्ट बिद्यार्थीहरुलाई टीका प्रमाणपत्र खादा नगद डाईरी सहिद सम्मान गरिएको थियोे

 

छात्रवृत्ति कक्षा १ देखि ५ सम्म सम्पूर्ण बिद्यार्थीलाई कक्षा ५ देखि ८ सम्म दलित बिद्यार्थी हरुलाई कक्षा ८ देखि कक्षा १० सम्म गरिव जेहन्दार बिद्यार्थी लाई वितरण गरिने शिक्षक राजेन्द्र ढकालले जानकारी दिनु भयो। यस्तै कार्यक्रममा बिद्यालयका प्राचार्य मेगनाठ शर्मा ले बिद्यालय लाई सबै जनप्रतिनिधि कर्मचारी शिक्षक अभिभावक बिद्यार्थीको सहयोगले जिल्लामै उत्कृष्ट भएको बताउदै आफू सधै बिद्यालय उत्कृष्ट बनाउनेतर्फ लाग्ने भनाइ राख्नु भयो कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य प्रकाश आचार्यले गर्नु भएको थियोे ,कार्यक्रमको सन्चालक शिक्षक कलाधर ढकालले गर्नु भएको हो


प्रकाशित : २०८० श्रावण २, मंगलवार १५:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
प्रतिक्रिया

यो पनि पढौँ

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech