ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

ग्रामीण बाल्मिकि साकोस नवलपरासीको  ३० औँ बार्षिक साधारणसभा तथा नेतृत्व चयन

लुम्बिनी दर्पण २०८० भाद्र १०, आईतवार १२:०९
[sharethis-inline-buttons]

रामु भुसाल,

बर्दघाट,

पश्चिम नवलपरासीमा रहेको  ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाटको ३० औँ बार्षिक साधारणसभा तथा  नेतृत्व चयन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद बिश्वप्रेम पाठक को प्रमुख आतिथ्य तथा बर्दघाट नगरपालिका का नगरप्रमुख शम्भुलाल श्रेष्ठको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले अब झोलामा अनुदान लिनेहरुका दिन सकिएको बताउदै प्रदेशले उत्पादनको आधारमा मेहेनती र परिश्रमी उधोगी , कृषि र व्यवसायी ,लाई प्रोत्साहन स्वरुप अनुदान दिने निति प्रदेशले लिएको बताउनुभयो । साथै उहाले देश आर्थिक अवस्थामा अत्यन्त आक्रान्त भएको अवस्थमा पनि सहकारीहरुले थोरै भएपनि पुजी बजारमा लगानी गर्दा बजार चलायमान भएको बताउदै अब साना साना समुहमा संचालित एकै प्रकृतिका सहकारीहरुलाई मर्ज गर्दै लैजानुपर्ने बताउनुभयो । उहाले सहकारीले आफ्ना सदस्य हरुलाई स्वावलम्बन बनाउन उधमशिल कार्यक्रमहरु ल्याई समुदायमा सचेतनामुलक कार्यक्रम गरेमा सहकारी अझ उत्कृष्ट हुने कुरामाथि जोड दिनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरभित्रका सहकारीहरु च्लायमान र उत्कृष्ट हुदा नगरनै समृद्धि तर्फ जाने हुदा सहकारीहरु नगर संग समन्य गरी आफ्ना शेयर सदस्यहरुलाई बचत र ऋण मात्रको कारोबार नगरि घरेलु तथा साना उद्धोग , व्यापार व्यवसाय, कृषि पशुपालन , गर्दै आय आर्जन तर्फ लैजानु पर्ने बताउनुभयो । सो अबसरमा अतिथीहरु सस्थाका सल्लाहकार रविन्द्र बिक्रम हमाल , कुलदिप श्रेष्ठ , बसन्त कुमार रेग्मी , गणेशप्रसाद पोख्रेल ,  राम कृष्ण पौडेल शेयर सदस्य देवी प्रसाद सापकोटा , लगायतले मन्तव्य राख्नु भयेको थियो।

सस्थाको गत आर्थिक बर्ष २०७९, ०८० को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले संस्थाको कुल १ अरब ८ करोड १८ लाख  बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै  सस्थाले १ करोड ४० लाख बराबर  शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा तथा सुपरिवेच्छण समितिको प्रतिबेदन लेखा संयोजक बोध प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।

नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको यस ग्रामीण  बाल्मिकी साकोसमा ६ हजार ८ सय ३३ महिला  ५ हजार १ सय ८० पुरुष र १० जना संस्थागत गरी १२ हजार २३ जना र २ हजार ५९ बाल सदस्य रहेको र सस्थाले बर्दघाट ४ मा बर्दघाट सेवा केन्द्र, बर्दघाट १६ मा दाउन्नेदेवी, बर्दघाट १३ मा धनेवामा उदय सेवा केन्द्र,बर्दघाट १३ जहदामा मिर्मिरे सेवा केन्द्र र बर्दघाट ९ भुताहा मा स्वर्णिम सेवा केन्द्र र प्रतापपुरको गोपिगञ्जमा बाल्मिकी सेवा केन्द्र र बर्दघाट ७ जिमिरेभार मा रहेको केन्द्रीय कार्यलय बाट सेवा दिईरहेको सस्थाका ब्यबस्थापक अनन्त पाण्डे ले बताउनु भयो। सो अबसरमा सस्था का शेयर सदस्य ,कर्मचारी लगायत ३२ जनालाइ विभिन्न बिदामा सम्मान समेत गरियको थियो। सस्थाका उपाध्यक्ष लक्ष्मण प्रसाद ज्ञवालीको  स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकाल ले गर्नुभएको थियो ।

सस्थाको प्रत्येक सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा गर्दै यही शुक्रबार सस्थाको केन्द्रिय कार्यालमा ३० औँ साधारण सभा  तथा नेतृत्व चयन कार्यक्रम सम्पन्न गरेको हो । सोही कार्यक्रम बाट आगामी ४ बर्षका लागी रविन्द्र बिक्रम हमालको अध्यक्षतामा १३ सदस्यि सञ्चालक समिति र ३ सदस्यि लेखा सुपरिवेक्षण समिति , सर्वसम्मत चयन भएका छन्  जस्को उपाध्यक्षमा लक्ष्मण प्रसाद ज्ञवाली सचिव राधा ढकाल , सह सचिव कृष्ण प्रसाद गौतम कोषाध्यक्ष मुरली कृष्ण खनाल सदस्यहरुमा बोध प्रसाद पाण्डे कमला कण्डेल छविलाल तिमिल्सिना , बिमला अधिकारी बसन्ती क’मार िथापा मार कन्डे चौधरी सोबीर पुन  सिता कृमारी बस्याल , रहनु भएको छ।


प्रकाशित : २०८० भाद्र १०, आईतवार १२:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
प्रतिक्रिया

यो पनि पढौँ

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech