ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जिल्लाका विभिन्न क्षेत्रको विकास संगै १३ बुंदे उदेश्य सहित १४ औं कपिलवस्तु महोत्सवको तयारी

लुम्बिनी दर्पण २०८० कार्तिक २२, बुधबार २३:१४

लुदस, जीतपुर
कपिलवस्तुको बाणगंगामा यहि मंसिर २१ गतेदेखि पुस १ गतेसम्म आयोजना हुने भएको १४ औं कपिलवस्तु महोत्सवले विभिन्न संन्देश सहितको १३ बुंदे लक्ष्य र उदेश्य लिएको बताईएको छ ।

महोत्सवको १४ औँ संस्करण बाणगंगा वेयलफेयर सोसाईटीले आयोजना गर्ने भएको हो । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा युवा स्वरोजगारको बलियो आधार, उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार प्रवद्र्धनमा प्रोत्सान’ भन्ने मुल नाराका साथ चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा आयोजना हुने महोत्वसवको उद्देश्य र तयारी बारे बुधबार पत्रकार सम्मेलन मार्फत वेयलफेयरले जानकारी गराएको हो ।

आगामी महोत्सव विगत भन्दा पृथक भव्य र विकासमुलक बनाउन विभिन्न क्षेत्रको कला, संस्कृति जर्गेना, कृषि पर्यटन र व्यवसायीक प्रर्वद्धन सहितका १३ बँुदे उदेश्य राखेको आयोजक बाणगंगा वेयलफेयर सोसाईटिका महासचिव दिनेश क्षेत्रीले बताएका थिए ।

उनले प्रतिवेदनमा रहेको विषयलाई उल्लेख गर्दै उद्यमशिलता व्यवसायिक तथा कृषि क्षेत्रको प्रर्वद्धन, कृयाशिल लघु , मझौला तथा ठुला उद्योगहरुको प्रचार प्रसार, यस क्षेत्रका धार्मिक पर्यटकिय क्षेत्रको प्रर्वद्धन, लक्ष्मणघाटमा रहेको शव दाह स्थल व्यवस्थापनमा सहयोग गर्ने लगाएतका उदेश्यहरु प्रस्तुत गरेका थिए ।


महोत्सव सवैको साझा भएको हुदाँ सवैको अपनत्वहुने गरि व्यवस्थापन सहित जिल्लाको पहिचान बोकेको महोत्सव बनाउन सवैले हातेमालो गर्नुपर्ने बताएका वेलफेयर सोसाईटीका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खाँणले जानकारी दिए । महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सवमा राखिने छ ।

पत्रकार सम्मेलनमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले अहिले आर्थिक मन्दिका कारण व्यवसायीहरुमा परेको असरलाई कसरी सहज अवस्थामा ल्याउन सकिन्छ भन्नेमा पनि यस पटकको महोत्वसव केन्द्रित रहने बताएका थिए ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष विष्णु प्रसाद न्यौपाने, कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, वेलफेयरका सल्लाहकार वडा नम्बर ४ का पूर्व अध्यक्ष गणेशबहादुर क्षेत्री, युवा समाजसेवी शक्तिसिँह ठकुरी , नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि अधिकारी लगाएतले आ-आफ्ना धारणा राखेका थिए ।

 

गत वर्ष कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको कपिलवस्तु महोत्सव यसपटक बाणगंगा वेयलफेयर सोसाइटीले आयोजना गर्न लागेको हो । महोत्सवमा अघिल्ला वर्षहरुमा जस्तै केही प्रर्दशनीका स्टलहरुसँगै व्यवसायिक स्टलहरु राखिने जनाइएको छ ।

विगतका भन्दा केही पृथक र महोत्सव, पर्यटन, कृषिसँँगै व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने गरी बनाउन विभिन्न कृयाकलापहरु हुने र त्यसका लागि तयारी गरिएको खाँणले बताए ।
सो अवसरमा मिडियाकर्मीहरुले विभिन्न जिग्यासा समेत राखेका थिए ।


प्रकाशित : २०८० कार्तिक २२, बुधबार २३:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech