ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लक्ष्मणघाट संस्थाको आयोजनामा संचालित ३ दिने मेलाको आज अन्तिम दिन ः मेला भव्य रुपमा संचालन

Lumbini Darpan 1 २०८० मंसिर १३, बुधबार ११:३३
[sharethis-inline-buttons]

लुदस,जितपुर ।
लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आयोजनामा संचालित ३ दिने पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा संचालन भैरहेको छ । लक्ष्मणघाटको शान, कला संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ संचालित मेलाको आज तेस्रो अर्थात अन्तिम दिन रहेको छ । मेलामा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको मेला सह संयोजक दिनेश चौधरीले बताए ।

२०८० साल मंसिर ११ गते देखी संचालित मेलामा करिव ५०० वटा व्यवसायिक स्टल रहेको स्टल संयोजक विनोद खनालले बताए । मेलामा पिङ, बाल उद्यान तथा विविध साँस्कृतिक कार्यक्रमले ग्राहक तथा दर्शकको आकर्षण बढेको कार्यसमिति सदस्य मदन शर्माले बताए ।

सयौ बर्ष पहिले देखी संचालन हुँदै आएको कार्तिक पुर्णिमा मेला शान्त र सौहार्दपुर्ण बाताबरणमा संचालन भएको मेला संयोजक तेज बहादुर थापाले बताए । उनले भने मेलमा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेका मेला राम्रो सँग संचालन भएको छ ।

मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न बिभिन्न बिषयगत समिति गठन गरी परिचालन गरेका पनी मेला व्यवस्थित रहेको संस्थाका संस्थापक अध्यक्ष तथा निर्देशक रणबहादुर काउचाले बताए ।

मेलामा पहिलो दिन गायक बसन्त लम्साल,शिव खनाल, गायिका सलिना नेपाल, बलकलाकार एक्टिमा परियार,लक्किसा भट्टराईको प्रस्तुती रहेको थियो भने मंगलबार दोस्रो दिन हाँस्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा),नेपालको कान्छो जादुगर गणेश क्षेत्री,गायिका सम्झना रणपाल,मनमाया प्रजापती, थारु गायक खेक चौधरी,ककपिलवस्तु डान्स आइडल अजय थारुको प्रस्तुती रहेको संस्थाका अध्यक्ष तथा मेला संयोजक थानेश्वर अधिकारीले बताए । आज बुधबार मेलाको तेस्रो अर्थात अन्तिम दिन लोकप्रिय गायक बैकुण्ठ महत,गायक तथा नायक बिक्रम जंश शाह, गायक दिनेश रञ्जन,दिपक भण्डारी,गायिका लक्ष्मी बस्नेत र कपिलवस्तु डान्स आइडल स्नेहा थापाको प्रस्तुती रहने मेला सह संयोजक हुम बहादुर घर्तिले बताए ।

आज मेलाको अन्तिम दिन साँस्कतिक कार्यक्रम पश्चात् साँझ ८ बजे मेलाको समापन गरिने संस्थाका उपाध्यक्ष अन्जित खनालले बताए ।मेलालाई सफल पार्न मेलाको सह आयोजक लक्ष्मणघाट बोलबमधाम विकास समिति,बिभिन्न बिषयगत समिति,टोल विकास संस्था, बिद्यालय,समाजसेवी,बुद्धिजिवी लगायत आमजनसमुदायको सक्रिय सहभागिता रहेको संस्थाकी सचिव सरिता थारुले बताइन ।
साँस्कृतिक कार्यक्रममा झुमरा नाथ लगायत स्थानिय कलाकारहरुलाई पनी कला प्रस्तुत गर्न दिईएको सदस्य सीता थारुले बताइन् ।


प्रकाशित : २०८० मंसिर १३, बुधबार ११:३३

Lumbini Darpan 1

लेखकबाट थप

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
  • उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल
  • स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह
  • लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ
प्रतिक्रिया

यो पनि पढौँ

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech