ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चोरको अखडामा पिपरा प्रहरीको छापा, मिल्यो ठुलो सफलता

लुम्बिनी दर्पण २०८० पुष १, आईतवार १३:००

लुदस, जीतपुर

केहि समय यता कपिलवस्तु लगाएत आसपासका क्षेत्रमा चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने अड्डा बनाएर बसेका चोरहरुका गिरोहहरुलाई पिपरा प्रहरीले पक्राउ गर्न सफल भएको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर भन्ने डम्बर बहादुर थापाको घरमा डेरा बनाएर धन्दा चलाउदै आएका चोरहरुको अखडामा प्रहरीले छापा मारेको हो ।

पक्राउ पर्नेमा कपलिवस्तुको बाणगंगा नगरपालकिा वडा नं २ गोबडिया बस्ने २८ को विनोद परियार, नवलपरासी देवचुली नगरपालिका वडा नं. २ बस्ने २३ को मुक्ती प्रसाद खनाल, कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. २६ को विबेक थापा मगर, रुपन्देही सैनामैना नगरपालिका वडा नं. १२ बस्ने १८ को मनोज दर्जी, रुपन्देही सैनामैना नगरपालिका वडा नं. १२ बस्ने १८ को समिर परियार  कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ बस्ने ३३ को बिष्णु श्रेष्ठ लगाएत रहेका छन् ।

प्रहरीले उनिहरुको साथबाट रु.१,०००/- दरका नोट ३०८ ले जम्मा रकम रु.३,०८,०००/- ( तिन लाख आठ हजार ),रु.५००/- दरका १३ नोटले रकम रु.६,५००/- ( छ हजार पाँच सय ),रु.१००/- दरका ७ ले रकम रु.७००/- ( सात सय ) , रु.५० दरका नोट १० ले रु.५००/- ( पाँच सय ),रु.२० का नोट २६ ले रु.५२०/- ( पाँच सय बिस ),रु.१० का नोट २३९ ले रु.२,३९०/- ( दुई हजार तिन सय नब्बे ),रु.५ दरको नोट ३३४ ले रु.१,६७० /- ( एक हजार छ सय सत्तरी) गरी जम्मा रकम रु.३,२०,२८०/- ( तिन लाख वीस हजार दुई सय असी ) नगद बरामद गरेको छ ।

सोहि झोला भित्रबाटसुन जस्तो देखिने वारेण्टीवाला सुन जस्तो पँहेलो तत्काल सुनपसलमा लगि तौल गर्दा ३ तोला ७७ लाल २ पोईन्ट भएको तिलहरी थान-२(दुई), ४ तोला ७६ लाल ९ पोईन्ट भएको वाला थान-३ (तिन), १ तोला १५ लाल १ पोईन्टको सिरफुल थान-१(एक), ४ तोला ६६ लाल ८ पोईन्टको चन्द्रमा थान-१ ( एक ), एक टुक्राउको छेउमा जलाएको जस्तो १ तोला ५६ लाल ९ पोईन्ट रहेको चुरा टुक्राहरु, १ तोला १८ लाल ९ पोईन्टको झुम्का थान-२ ( दुई ),३८ लाल ७ पोईन्टको पिन्जडा थान-२,१ तोला २२ लाल ७ पोईन्टको ब्रासलेटका टुक्रा थान-३ ( तिन ), १६ लाल ४ पोईन्टको दानावाला झुम्का थान-२ ( दुई ) बरामद भएको हो।

सोहि झोलामा रहेको गुलावी रङको प्लाष्टिकको बट्टामा सुन जस्तो पँहेलो देखिने तत्काल सुन पसलमा लगि तौल गर्दा ६३.९ लालको भएको सिक्री थान-१(एक), माईली तिलहरी भनि खुलेको भित्र लाहा सहित २५८.५ लालको तिलहरी थान-१(एक), लाहा सहितको १०.३ लालको घण्टी माला थान-१(एक),छापे पत्थर सहितको पँहेलो पदार्थ निस्किएको जस्तो देखिने ३० लालको औठी थान-१बरामद भएको / भित्रबाट चाँदीको जस्तो देखिने तत्काल सुन पसलमा लगि तौल गर्दा १ तोला २१ लाल ९ पोईन्ट भएको चाँदीको जस्तो फोल्डिङ बाला थान-१( एक ), ३ तोला ४८ लाल ७ पोईन्टको लेडिज पाउजु एक जोडी,२९.५ लालको खुट्टामा लगाउने विच्छी थान-१ चार्जरको डाटा सहितको स्मार्ट घडि थान-१ बरामद भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझिले बताए ।

साथै उनिहरुको साथबाट लु ३६ प १९३९ नं.को रातो कालो रङको पल्सर मोटरसाईकल, भएको रातो कालो रङको लु ३९ प ८२८२ नं.को होण्डा साईन मोटरसाईकल गरी जम्मा मोटरसाईकल थान-२ बरामद भएको ।
१०-सोहि कोठा भित्रबाट हरियो रङको सानो झोलामा राखेको बिभिन्न सिक्काहरु गन्दा रु. ८४५। ( आठ सय पैचालिस ) बरामद भएको जनाएको छ । यस विषयमा थप अनुसान्धान गरिरहेको प्रहरीको भनाई छ ।

२९.५ लालको खुट्टामा लगाउने वच्छिी थान(१ चार्जरको डाटा सहतिको स्मार्ट घडी थान १ बरामद भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझिले बताए ।

साथै उनिहरुको साथबाट लु ३६ प १९३९ नं. को रातो कालो रङको पल्सर मोटरसाईकल, भएको रातो कालो रङको लु ३९ प ८२८२ नं।को होण्डा साईन मोटरसाईकल गरी जम्मा मोटरसाईकल थान २ बरामद भएको  छ।
सोहि कोठा भित्रबाट हरयिो रङको सानो झोलामा राखेको बभिन्नि सक्किाहरु गन्दा रु ८४५. ९ आठ सय पैचालसि  बरामद भएको जनाएको छ । यस विषयमा थप अनुसान्धान गरिरहेको प्रहरीको भनाई छ ।


प्रकाशित : २०८० पुष १, आईतवार १३:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech