ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

श्री आधारभुत विद्यालय घरबुधियामा शिक्षक विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

Lumbini Darpan 2 २०८० पुष ४, बुधबार १९:१३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
श्री आधारभुत विद्यालय घरबुधियामा शिक्षक विदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ घरबुधिया स्थित श्री आधारभुत विद्यालय घरबुधियामा नियमित अवकाश पाउँनुभएका शिक्षक बच्चुराम चौधरीलाई विदाई र भर्खर सरुवा भएर आउनुभएकी शिक्षिक रीता चौधरीलाई स्वागत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले विदाई हुने शिक्षकलाई निवृत्त जीवन सुखमय होस् भन्ने भन्ने शुभकामना व्यक्त गर्दै शिक्षिक रीता चौधरीलाई विद्यालयमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यालयको समग्र शैक्षिक अवस्था सुधार गर्नका लागि शिक्षक, विद्यार्थी अभिभावक सबै एक भएर लाग्न आवश्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयमा पनि राज्यको धेरै लगानी भएकाले विद्यालयलाई नमुना बनाउने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले विदाई तथा स्वागत निरन्तर चलिरहने प्रक्रिया रहेको बताउँदै नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि लागिपरेको बताउनुभयो । उहाँले नगरपालिकाले योजना बनाउँदा विद्यालयको आवश्यक योजना माग गर्न अनुरोध गर्दै सम्बोधन गर्ने बताउनुभयो ।

त्यस्तै वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले सामुदायिक विद्यालयलाई अगाडि बढाउनका लागि वडाबाट सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँले यस क्षेत्रका स्थानीय विद्यार्थीहरुलाई विद्यालयमा गुणस्तरिय शिक्षा दिई उनीहरुको भविष्य उज्जवल बनाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

स्वागत मन्तब्य राख्दै विद्यालयकी प्रधानाध्यापक लक्ष्मी विसीले विद्यालयको अवस्थाबारे जानकारी दिनुभएको थियो । उहाँले विद्यालयको आन्तरिक स्रोत नभएका कारण समस्या परेको बताउँदै यस तर्फ ध्यान दिन अनुरोध गर्नुभएको हो । उहाँले अवकाश पाउनुभएका शिक्षकको योगदान अतुलनीय रहेको बताउदै सरुवा भई आउनुभएकी शिक्षिकालाई स्वागत गर्नुभएको थियो । प्रधानाध्यापक विसीले विद्यार्थीको संख्या पनि राम्रै रहेको, शौचालय, खानेपानीको समस्या रहेकाले यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नृत्य मार्फत विद्यार्थीहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भगवानदास चौधरीको अध्यक्षता, शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका शाखा अधिकृत चोपलाल बेल्बासे, वडा सदस्य वाजबुल लैन शाह, पुर्व प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम शिक्षक अनन्तराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.स. २०३२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल १ सय २० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी विसीले जानकारी दिनुभएको छ ।


प्रकाशित : २०८० पुष ४, बुधबार १९:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech