ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

युवा क्षेत्री को साझा प्यानलले उद्योग बाणिज्य संघको सफल नेतृत्व गर्छ

लुम्बिनी दर्पण २०८० माघ २४, बुधबार १७:५०
[sharethis-inline-buttons]

कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएसँगै ८ औँ अधिवेशनको यही माघ २७ गते तोकिएको छ ।

निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै उम्मेद्वारहरु उद्योगी व्यवसायीहरुलाई आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् भने निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारहरुको उम्मेद्वारी पनि दर्ता भएको दाबी विरोध लगायतका निर्वाचनका कार्यक्रम सुरु भएका छन् ।

बाणगंगा न.पा. वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष तथा कपिलस्तु उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष पूर्व सल्लाहकार विभिन्न संघ–संस्थाको सफल नेतृत्व गरेका यु्वा र अनुभवी साझा व्यवसायिक प्यानल भएकाले पनि व्यवसायी गणेश बहादुर क्षेत्री नेतृत्वमा जोश र उत्साह रहेको व्यवसायी माधवभाट क्षेत्री बताउँछन् ।

बाणगंगाका वरिष्ठ समाजसेवी स्व. शेरबहादुर क्षेत्रीका सुपुत्र क्षेत्री विभिन्न संघ संस्थाका नेतृत्वदायी भूमिका र सल्लाहकार रहनुका साथै यस क्षेत्रका स्थायीवासी र व्यवसायी हुनुका साथै बाणगंगाका युवा माझ लोकप्रिय छन् ।

क्षेत्री नेतृत्वको साझा व्यवसायी प्यानलका वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार हुन हुमनाथ पौडेल । पौडेल कपिलवस्तु उद्योग वाणिज्य संघको पूर्व उद्योग उपाध्यक्ष, पूर्व वाणिज्य उपाध्यक्ष रही कार्य गरी सकेका छन् । यस्तै पौडेल बाणगंगा मा.वि. लौगाईका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्रेसर व्यवसायी संघ कपिलवस्तु अध्यक्ष, कपिलवस्तु सञ्चार सहकारी (बुद्ध आवाज रेडियो, टेलिभिजन) का उपाध्यक्ष, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. बोडगाउँ शाखा संयोजक, नव प्रभाव सामुदायिक वनका सल्लाहकाकार हुन् ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका उद्योग उपाध्यक्ष उम्मेद्वार पूर्व उपाध्यक्ष, पूर्व कार्य समिति सदस्य युवा व्यवसायी खुमानन्द घिमिरे उद्योग उपाध्यक्ष पदका उम्मेद्वार हुन । घिमिरे कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष हुनुका साथै विभिन्न संघ संस्थामा कार्य गरी सकेका छन् ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका वाणिज्य उपाध्यक्ष हुन घनश्याम अधिकारी , काष्ठ व्यसायी अधिकारीले पनि विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यालनका वस्तुगत उपाध्यक्ष हुन शालिकराम भुसाल । भुसाल संघका निवर्ततमान वस्तुगत उपाध्यक्ष रहनुका साथै मिल व्यवसायी समिति कपिलवस्तुका अध्यक्ष, लाली गुराँस सहकारी संस्था लि. का अध्यक्ष हुनुका साथै बाणगंगाका विभिन्न संघ संस्थामा  कार्य गरेको अनुभव भुसालमा छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका एसोसिएट उपाध्यक्ष पदका उम्मेद्वार हुन व्यवसायी रामजी सेन । सेन कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष, कपिलवस्तु सामुदायिक अस्पतालका पूर्व अध्यक्ष हुनुका साथै कपिलवस्तु विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलकी महिला उपाध्यक्ष हुन मिना पौडेल पोख्रेल । पौडेल संघकी कार्य समिति सदस्य सदस्य समेत हुन । पौडेलमा बाणगंगाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यालनका महासचिव उम्मेद्वार हुन् नवदत्त घिमिरे । घिमिरे संघमा दुई कार्यकाल सदस्य रही कार्य गरी सकेका व्यवसायी हुन् । घिमिरे लायन्स क्लब अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष, ज्ञान पुञ्ज इंगलिस बोडिगंका पूर्व अध्यक्ष समेत हुन् । घिमिरेमा विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव समेत रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका कोषाध्यक्ष पदका उम्मेद्वार हुन् युवा व्यसायी खेमलाल अधिकारी, अधिकारी संघका पूर्व कोषाध्यक्ष समेत हुन् । अधिकरीमा बाणगंगाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलका सचिव पदका उम्मेद्वार हुन् युवा व्यवसायी राजेश तिवारी । व्यवसायी तिवारीमा जिल्लाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका सह कोषाध्यक्ष हुन् युवा व्यसायी बसन्त कँडेल । कँडेल संघका कार्य समिति सदस्य समेत हुन । कँडेलमा जिल्लाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यसायिक प्यानलका खुल्ला महिला सदस्य हुन विमला श्रेष्ठ । श्रेष्ठ संघका कार्य समिति सदस्य समेत हुन । खुल्ला महिला सदस्यहरुमा सिता पोख्रेल घिमिरे, लक्ष्मी गौतम गैरे रहेका छन् ।

यस्तै क्षेत्री नेृत्वको साझा व्यसायिक प्यालनका एसोसिएट तर्फका सदस्यका उम्मेद्वार हुन् युवा व्यसासायीद्धय लक्ष्मण भुसाल र मिन बहादुर थापा । युवा भुसाल र थापामा जिल्लाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव रहेको छ । भुसालमा संघमा एसोसिएट सदस्य रही कार्य गरेको अनुभव समेत रहेको छ ।

यस्तै क्षेत्री नेतृत्वका साझा व्यसायी प्यानलका क्षेत्रगत सदस्यहरुमा चारनम्बर क्षेत्र वाणिज्य सदस्य कृष्ण प्रसाद चालिसे, चारनम्बर क्षेत्र उद्योग सदस्य शिव प्रसाद सुवेदी । युवा व्यसायी चालिसे संघका  कार्य समिति सदस्य समेत हुन् । चारनम्बरमा चालिसे र सुवेदी व्यससायीमाझ लोकप्रिय रहनुका साथै विभिन्न संघ संस्थामा कार्य गरेका अनुभव रहेको छ ।

बैरिया क्षेत्रगत सदस्य उम्मेद्वार हुन व्यवसायी विष्णु प्रसाद घिमिरे । घिमिरे संघको बैरिया उपसमिति संयोजक रही कार्य गरेको अनुभव रहनुका साथै बैरियामा व्यवसायीमाझ लोकप्रिय छन् ।

बनगाई क्षेत्रगत सदस्यमा कशेवराज बेल्बासे वाणिज्य तर्फ र रोशन बंजाडे उद्योग तर्फका उम्मेद्वार हुन् । बेल्बासे र बंजाडे बनगाईमा व्यवसायीमाझ लोकप्रिय रहनुका साथै विभिन्न संघ संस्थामा कार्य गरेका छन् ।

साझा व्यवसायिक प्यानलका गजेहडा क्षेत्र सदस्य वाणिज्यमा युवा व्यवसायी ऋषिराम थारु र उद्योग तर्फ सुरजमति रौतार थारु उम्मेद्वार हुन । ऋषिराम थारु बाणगंगा ४ का निवर्तमान वडा सदस्य जनप्रतिनिधि हुन । ऋषिराम र सुरजमिति थारुमा विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।

साझा व्यवसायिक प्यालनका पिपरा क्षेत्र सदस्य माधव आचार्य, कोपवा क्षेत्र तेज बहादुर थापा, बोर्डगाउँ क्षेत्र शान्त कुमार विसी (सन्तोष), ओदारी क्षेत्र, ऋषिराम सुवेदी, सन्त कुमार थारु पटना क्षेत्र सदस्य हुन् ।

साझा व्यवसायिक प्यानलका उम्मेद्वारहरु युवा र अनुभवी र अधिकांसलाई मिलाएर निवर्तमान वडा अध्यक्ष तथा जनप्रतिनिधि समेत रहेको नेतृत्व रहेकोले साझा व्यसायिक प्यानलमा थप उत्साह थपिएको संघका पूर्व अध्यक्ष तथा समाजेवसी विष्णु प्रसाद न्यौपाने स्वीकारछन् । न्यौपानेले संघको संघको हितका लागि सहमति र सहकार्यमा जोड दिनु पर्ने बताउँदै आफूहरु सहमति र सहकार्यकै पक्षमा रहेको बताए ।

संघका पूर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराइले साझा व्यवसायिक प्यानलका अध्यक्ष संघको पूर्व उद्योग उपाध्यक्ष र पूर्व सल्लाहकार र निवर्तमान वडा अध्यक्ष समेत रही सकेकोले निर्वाचनमा उत्साह थपिनु स्वभाविक भएको बताए । उनले भोली साँझ सम्म सहमतिको लागि अन्तिम समय सम्म पनि पहल गर्ने बताए ।

संघका अध्यक्ष डोलकराम घिमिरेले युवा र अनुभवी समूह साझा व्यवसायिक प्यानलका अध्यक्ष गणेश बहादुर क्षेत्री निवर्तमान वडा अध्यक्ष समेत रहेको नेतृत्वमा रहेको बताउँदै संघका अध्यक्षहरु सहमति र सहकार्यमै जोड दिएको बताउँदै अन्तिम समयसम्म सहमतिको लागि पहल गर्ने बताए ।

संघका पूर्व अध्यक्ष देवी प्रसाद पाण्डे, उमानाथ पौडेलले पनि सहमतिमै जोड दिँदै अन्तिम समयसम्म सहमतिका लागि पहल गर्ने बताए । भोली साँझ ६ः०० बजेसम्म उम्मेद्वारी फिर्ताको अवधि भएकोले संघमा सहमति हुने वा निर्वाचनमा जाने टुंगो लाग्ने छ । निर्वाचनको कार्यतालिका अनुसार २७ गते संघको निर्वाचनको मिति तोकिएको छ ।


प्रकाशित : २०८० माघ २४, बुधबार १७:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech