कपिलवस्तु उद्योग वाणिज्य संघ निर्वाचन ९६ प्रतिशत मत खस्यो फोटो फिचर

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जितपुर
कपिलवस्तु उद्योग वाणिज्य संघको आज भएको निर्वाचनमा कुल २ हजार ८७ मत मध्ये ९६ प्रतिशत मत खसेको छ ।
उद्योण वाणिज्य संघ निर्वाचनमा २ हजार मत खसेको हो । उत्साहजनक भएको मतदानमा केन्द्रिय सांसद, प्रदेश सांसद देखि मेयर सम्म उपस्थित थिए ।

जिल्लाकै महत्वपुर्ण मानिदै आएको उद्योग वाणिज्य संघको अध्यक्ष पदमा ३ जना प्रतिस्पर्धा रहेका थिए । कडा सुरक्षाका विच संम्पन्न भएको मतदानको मतगणना साझ ८ बजेबाट शुरु हुने जनाईएको छ ।


यसैविच उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले शान्तिपुर्वक मर्यादित र उत्साहपुर्ण मतदान गरेकोमा सवैलाई धन्यबाद ज्ञापन गरेका थिए ।


प्रकाशित : २०८० माघ २७, शनिबार १७:५९