ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हथौसा मेलामा जुवाखेल, विद्यालय आयोजक ,प्रहरी संरक्षक , विद्यार्थी जुवा खेलाडी

लुम्बिनी दर्पण २०८० फाल्गुन २८, सोमबार २१:४८
[sharethis-inline-buttons]

हथौसा मेलामा खुलेआम जुवाखालको अखडा, मेलाको ऐतिहासिक महत्व संकटमा
लुदस,जीतपुर

वषौदेखि परम्परागत रुपमा बाणगंगा-११ हथौसामा लाग्दै आएको हथौसा मेला पछिल्लो समय जुवा खालको अखडा बन्दै गएको छ । कपिलवस्तुको बाणगंगा-११ हथौसामा हरेक वर्ष शिवरात्रीको अवसरमा लाग्दै आएको मेलामा तीन दिन देखि खुलेआम जुवा खालको अड्डा बनाइएको छ ।

हथौसा मेलाको व्यानरमा भने आयोजक बाणगंगा ११ हथौसा स्थित हेमराज मा.वि. भनेर लेखिए पनि हेमराज मा.वि.ले मेला ठेक्कामा दिनका लागि कोटेशन नै आह्वान गरेको थियो । व्यानरमा हेमराज मा.वि.लाई आयोजक भनेर उल्लेख गर्ने तर ठेक्का दिनु आफैमा आश्चर्यको विषय बनेको छ ।

 

विगतमा हेमराज मा.वि.को प्राङ्गणमा लाग्दै आएको मेला केही वर्षदेखि कौवाघाटमा लाग्दै आएको छ । धार्मिक हिसावले विशेष र महत्व रहेको मेलामा विकृति मौलाएको प्रति स्थानियले चिन्ता व्यक्त समेत गरेका छन् ।
स्थानीय एक वृद्धले भने विद्यालयमा पढ्ने छोराले कपडा किन्छु भनेर १ हजार मागेर लग्यो, छोराले कपडा किन्न भनेर मागेपछि दिए तर छोरो जुवा खालमा गएर १ हजार हारेर पो आएछ । ती अभिभावकले भने आफ्नो छोराले जस्तै धेरैले जुवा खालमा गएर पैसा हारेको बताए ।

जुवा खालमा विद्यायमा पढ्ने बालबालिकाहरु बढी खेल्न लालायित हुने गरेका छन् । ती जुवा खालहरुमा भाग्य परीक्षा गर्नुहोस् भन्दै बालबालिकाहरुलाई झुक्काउने गरिएको छ । यता सुरक्षामा खटिएका सुरक्षाकर्मीको टोलीलाई समेत जुवा खालमा मिलेमतो गरेको आरोप लागेको छ ।

ईलाका प्रहरी कार्यालय पिपरा बाट यादव न्यौपानेको नेतृत्वमा प्रहरी टोली सुरक्षमा खटिएको छ । शसस्त्रको पनी उपस्थिती छ तर यस खालको लुटेरा प्रवृद्धि भने प्रहरीकै संरक्षणमा भैरहेको छ । आजै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवरत्न पौडेल मेला स्थलमा पुग्दा समेत जुवा रोकिएन ।

हेमराज मा.वि.का प्रध्यानाध्यापक तुलसीराम यादव तीन दिनदेखि जुवाखालमा रमिते बन्ने गरेका छन् । परम्परागत रूपमा लाग्ने ऐतिहासिक मेला व्यापारिक मेलामा रूपान्तरित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मेलामा एक व्यापारीले भने यहाँ व्यापार भएन भने व्यापारीले तिर्ने कसरी ? विद्यालयले नै ठेक्का दिएपछि ठेक्का लिएकाहरुले कमाउनु नै पर्‍यो मार त हामी जस्ता व्यापारीलाई हो नि । विद्यालयले १२ लाख हथौसा मेलाको ठेक्का दिएको बताइएको छ ।
विद्यालय आयोजक , प्रहरी संरक्षक , विद्यार्थी जुवा खेलाडी

विद्यालय आयोजक रहेको मेलामा सुरक्षा र मर्यादित बनाउनका लागि खटिएका प्रहरी नै संरक्षक भएको पाईएको छ । त्यतिमात्र होईन १६ वर्ष मुनिका बालक , अर्थात विद्यार्थीले खोरखोरे खेलाएका थिए ।
भिडियोमा हेर्नुस…..

https://lumbinidarpanonline.com/wp-content/uploads/2024/03/08865d0f-8f63-4d13-a5ac-3f454ca90881.mp4

सो मेलामा सवैभन्दा लुटने खेल हो स्ट्राईगर नजरअन्दाज सो खेलमा ठुलो गिरोह रहेको छ । खेलमा दर्शकलाई आर्कषण गर्न आफ्नै टोली खेल्ने र रकम परेको देखाउने दर्शक खेल्दा चाँही लुटने र सवै पैसा स्वहा पार्ने खेल हो त्यो । सोही खेलमा सिउटी घर बताउने कृष्ण थारु १० हजार हारेको सुनाए । पर्ने देखाएर खेले पछी पैसा रित्तिएपछी थाहा पाए आफ्नै गृपका खेलेझै गरेर छक्काउदो रहेछन् ।

के गर्ने ५ हजार आफ्नो र ५ हजार साथीसंग सापटी गरेर लिएको पैसा बर्वाद भयो । उता खोरखोरे लगाएत १ दर्जन बढी खेल चलिरहेका थिए भने साईकल जित्ने नाउमा चिठ्ठामा समेत मेलामा पुगेकाहरु लुटिएका थिए । साईकल पर्ने प्रलोभन देखाएर ५० रुपैयामा १० रुपैयाको सामान पारेर एक गिरोहले लुटिरहेका छन् । त्यसमा वालवालिका र महिलाहरु सिकार बनेका छन् । साईकल देखाउनकै लागि राखिएको जानकारहरु बताउछन् ।

यसरी खुलेयाम लुटिदा समेत नियमनकारी निकाय झनै प्रोत्साहनमा लाग्नु र शिक्षाको चेतना भर्ने विद्यालय वालवालिका लाई नै गलत संस्कारमा रुपान्तरणमा टेवा दिनु आफैमा गम्भिर विषय बनेको छ ।


प्रकाशित : २०८० फाल्गुन २८, सोमबार २१:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वरिष्ठ कलाकार सुनिल थापाको निधन

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech