ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमाको बालमैत्री शासन दीगोपनका लागि पाँचवर्षे रणनीतिक योजना तयार

लुम्बिनी दर्पण २०८१ जेष्ठ १८, शुक्रबार १८:२२

तिलोत्तमा,

जेष्ठ १८ गते २०८१।

रुपन्देहीको तिलोत्तमा नगरपलिकामा बालमैत्री स्थानिय शासनको दिगोपनाकालागी पन्चबर्षीय आवधिक लगानी योजना निर्माण सम्बन्धी संयुक्त कार्यशाला सम्पन्न भएको छ।

नगरपालिकाले घोषणा पश्चात् दीगोपनाको लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । ५१ सूचक पुरागरि नेपालकै पहिलो बालमैत्री घोषणा गरेको नगरपालिकाको रणनीतिक योजना तर्जुमा समितिले बाल बचाउ, संरक्षण, विकास, सहभागिता र संस्थागत सम्वन्धमा पाँच वर्षे (२०८१/८२ देखि २०८५/८६) रणनीति योजना तयार गरी नगरपालिकामा बुझाएको हो । बालमैत्री नगरसमितिका पदाधिकारी, कार्यपालिका सदस्य, पालिकास्तरका बालसञ्जालका पदाधिकारीहरु, पालिकास्तरका बाल संरक्षण तथा समन्वय समितिका पदाधिकारी, बालमैत्री सहयोग समिति र कर्मचारीहरुको सहभागितामा सञ्चालन भएको गोष्ठीबाट व्यापक छलफल गरी रणनीतिक योजना तयार भएको बालमैत्री शाखाका प्रमुख अधिकृत शारदा भट्टराईले बताईन।

नेपाल सरकारले राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता अनुसार नगरपालिकाले बालअधिकार सुनिश्चित गर्दै भविष्यमा समाज र राष्ट्रका लागि सक्षम नागरिक निर्माण गर्ने उद्धेश्य स्वरुप बालमैत्री कार्यक्रमका लागि दीर्घकालिन योजना बनाइएको बालमैत्री नगरसमितिका संयोजक तथा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताए । बालअधिकारका चार क्षेत्रहरु बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई संस्थागत गर्नको लागि रणनीतिक योजना तयार गरिएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताईन ।

५ वर्षे रणनीति योजना बालमैत्री स्थानीय शासन समिति मार्फत नगरकार्यपालिकामा पेश भई छलफल, परिमार्जन सहित आगामी नगरसभामा पेश गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । उनले दिगोपना र थप गुणस्तरीय बालमैत्री वातावरण निर्माणको लागि आफुहरु निरन्तर लाग्ने बताए। बालमैत्री स्थानीय शासनका लागि कार्यविधिमा उल्लेख भएका ५१ सूचकका ५ खुड्किलामा टेकेर नगरपालिकाले बालबालिकाको क्षेत्रमा विशेष लगानी गर्दै आएको नगरपालिकाले गोष्ठीमा बालमैत्री राष्ट्रिय अभियानका प्रशिक्षक बिष्णु बहादुर चौबे, स्थानिय संस्थागत तथा सामुदायिक बिद्यालयका प्रतिनिधी, स्वास्थ्य शाखा का प्रतिनिधी , सरोकारवाला, जनप्रतिनिधी मार्फत वडाका बालमैत्री फोकल पर्सन, वडा बाल संजालका प्रतिनिधी, र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।


प्रकाशित : २०८१ जेष्ठ १८, शुक्रबार १८:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech