रुपन्देहीको शुद्धोधन गाँउपालीका वडा नं ३ मा २ दिने नेतृत्व विकास तथा उद्घोषण पुर्नताजकी तालीम सम्पन्न भएको छ ।
शुद्धोधन गाँउपालीका वडा नं ३ का वडा सदस्य णँम कुमारी पंगेनीको अध्यक्षता शुद्धोधन गाँउपालीका वडा नं ३ का वडा अध्यक्ष हेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शुद्धोधन गाँउपालीका वडा नं ३ वडा सदस्य णँम कुमारी पंगेनी र सचिव शारदा खनालले तालीमले बोल्न सक्षम बनाएको भन्दै नेतृत्वको तयारी गर्न आग्रह गर्नु भयो ।
लुम्बिनी मिडिया हव प्रा।लीका प्रमुख प्रकाश गौतमले तालीम फलदायी भयको भन्दै व्याबाहारमा उर्तान आग्रह गर्नु भयो । शुद्धोधन गाँउपालीका वडा नं ३ को आयोजना तथा लुम्बिनी मिडिया हवको समन्वयमा भएको कार्यक्रममा २५ जना प्रशिक्षार्थि को सहभागी रहेको थियो । लुम्बिनी मिडिया हवका प्रसासन प्रमुख यमुना जि.सि चौधरीकोको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।