ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा आज सार्वजनिक सुनवाइ सम्पन्न

लुम्बिनी दर्पण २०८१ जेष्ठ ३२, शुक्रबार २२:१६
[sharethis-inline-buttons]

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा आज सार्वजनिक सुनवाइ सम्पन्न भएको छ।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागीहरूले नदिजन्य उत्खनन, नदिको किनारका तटबन्ध र उद्यम विकासका तालिम,शिक्षा,कृषि,पशु पालन, स्वास्थ्य,छाडा पशुचौपाय व्यवस्थापन,खानेपानी,फोहोर व्यवस्थापन,लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए।

कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले गाउँपालिका अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नुभयो।उहाँले जनताको सन्तुष्ट आफ्नो लागि ठुलो उपलब्धि भएको बताउनु भयो । उहाँले जन मत लिएर आएकोले जनबोलीको कदर गर्दै अगाडि बढ्ने उल्लेख गर्दै यसका लागि सबैको साथ र सहयोग अति आवश्यक रहेको र सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका समस्याहरूलाई कार्यपालिकाको बैठकबाट योजना बनाई कार्यान्वयन गर्दै लैजाने अध्यक्ष बस्यालले प्रतिबद्धता जनाउनु भयो।शुद्धोधन वडा जनप्रतिनिधि वडा अध्यक्षहरुले आफुले गरेका प्रतिबद्धता अनुसार काम भए नभएको अनुगमन गर्न आग्रह गर्दै वडाका स्थानीय बासिन्दालाई वडा र गाउँपालिकाको हकको सुचना लाई मध्यनजर गरि नागरिकको समस्या र गुनासोको वडा कार्यालयले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने र आफुहरुले जनता सामु बाचा गरेका केही कामहरु पुरा भएको र केही कामहरु अझ बाकी रहेको विभिन्न निर्माणकार्य छिटोभन्दा छिटो सम्पन्न गरिने बताउनु भयो।सो सार्वजनिक सुनवाइ कार्यक्रममा शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले ०८०र८१को गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै स्वागत मन्तव्य दिनुभएको थियोे।

सार्वजनिक सुनवाइ कार्यक्रममा शुद्धोधन कृषि सेवा शाखा प्रमुख रमेश रेग्मी,शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्मा,पशु सेवा शाखा प्रमुख भुमिश्वर खनाल,स्वास्थ्य शाखा प्रमुख समीर भण्डारी लगायतले उठेको गुनासोहरूलाई आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने र मुस्कान सहितको सेवा प्रदान गरिने प्रतिवद्धता जनाउनु भएको थियो।सार्वजनिक सुनवाइ कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष प्रतिनिधि,राजनीति दलका प्रतिनिधी बुद्धिजीवी,पत्रकार,स्थानीयवासी हरुको उपस्थिति रहेको थियो।लुम्बिनी मिडिया हब प्रा,लि,को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो।कार्यक्रमको सहजिकरण पत्रकार प्रकाश गौतमले गर्नुभएको थियो।


प्रकाशित : २०८१ जेष्ठ ३२, शुक्रबार २२:१६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech