ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थ क्याम्पसद्धारा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

Lumbini Darpan 2 २०८१ श्रावण १४, सोमबार १७:२८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सिद्धार्थ क्याम्पस बाणगंगा बुंची कपिलवस्तुले विभिन्न शंकायमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसको सभाहलमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरि एम.बि.एस.दोस्रो सेमेस्टर तर्फ ३.९२ जिपिए सहित नेपाल द्धितिय तथा लुम्बिनी प्रदेश प्रथम सपना भण्डारी, ३.८५ जिपिए सहित कपिलवस्तु जिल्ला द्धितीय सरस्वती भट्राई, ३.७३ जिपिए सहित जिल्ला तृतीय हुन सफल सुस्मिता थापा त्यसैगरि बि.ए.दोस्रो बर्ष तर्फ ७१ प्रतिशत सहित कपिलवस्तु जिल्ला प्रथम हुन सफल बिष्णु बहादुर रावत (विज्ञान) र ७०.४ प्रतिशत सहित जिल्ला द्धितीय हुन सफल माया गिरीलाई हार्दिक बधाई व्यक्त गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्तमान अवस्थामा प्राविधिक र आधुनिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । क्यु.ए.ए.प्रमाणित सिद्धार्थ क्याम्पस बाणगंगा बुंची कपिलवस्तुद्धारा आयोजित उत्कृष्ट अंक सहित विभिन्न शंकायमा उतीर्ण हुन सफल विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अधिकारीले जनताका आवश्यकता पुरा गर्नका लागि स्थायी रुपमा बर्तमान सरकार गठन भएको बताउनुभयो । उहाँले आवश्यक संविधान संशोधन, समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्नका लागि अहिलेको सरकार लागिपरेको बताउनुभयो । उहाँले सिद्धार्थ क्याम्पस देशकै उत्कृष्ट गन्तब्यको रुपमा विकास भईरहेको बताउँदै शिक्षामा अझ गुणस्तर वृद्धि गर्नका लागि क्याम्पसको भौतिक अवस्था, जग्गाको व्यबस्थापन जस्ता विषयहरुमा प्राथमिकताका साथ लागि परेको बताउनुभयो । मन्त्री अधिकारीले अहिलेको कानुुन संशोधन गरि भुमिहिन र सुकुम्वासी समस्याको समाधान गरि जनतालाई राहात प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै नेपाल द्धितिय हुन सफल विद्यार्थी सपना भण्डारीले यो सम्मानले थप हौसला बढेको बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख बेदराम अर्यालले उत्कृष्ट विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै क्याम्प्सको गरिमालाई आगामी दिनमा पनि बचाईराख्नु पर्नेमा जोड दिनुभयो ।

क्याम्पसका अध्यक्ष डम्मर शर्माले क्याम्पसको गरिमा उचो बनाउने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै शिक्षामा गुणस्तरीयता वृद्धि गर्न क्याम्पस सञ्चालक समिति लागिपरेको बताउनुभयो ।

क्याम्पसका अध्यक्ष डम्मर शर्माको अध्यक्षता, निवर्तमान अध्यक्ष झविलाल पोख्रेल, नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने क्याम्पसका उपाध्यक्ष रबि बहादुर काफ्लेको स्वागत मन्तब्य तथा क्याम्पसका उप प्राध्यापक कुलराज भुसालको सञ्चालनमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

 


प्रकाशित : २०८१ श्रावण १४, सोमबार १७:२८

Lumbini Darpan 2

लेखकबाट थप

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने
  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने
  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै
  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

पिपरा कोठी वनमा झलक बहादुर कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते

मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हरायो

बाणगंगा वेलफेयर सोसाइटीद्वारा एकादशीको अवसरमा देउसी–भैलो सांस्कृतिक कार्यक्रम गर्ने

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech